शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

भ्रष्टाचारको आरोपमा मुछिए गण्डकीका प्रमुख सचिव घिमिरे

पोखरा/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशका वर्तमान प्रमुख सचिव डण्डुराज घिमिरे विरुद्ध पनि विशेष अदालतमा मुद्धा दायर...

पोखरा विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ । विमानास्थल निर्माणको भन्सार...

मंगलामा योजना कार्यान्वयन अन्तिम चरणमा

म्याग्दी/जिल्लाको मंगला गाउँपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत गरेका योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन् । १ सय ४९ योजनामध्ये ९५ योजना अर्थात् झण्डै ६४ प्रतिशत कार्यान्वयनको चरणमा छन् । गाउँपालिकाले जनताको मागलाई मध्येनजर गर्दै...

रूपामा ‘समुदाय विपद् स्वयंसेवक’ तालिम

पोखरा/कास्कीको रुपा गाउँपालिकामा १८ दिन कार्य अवधिको ‘समुदाय विपद् स्वयंसेवक’ तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्य र समन्वयमा गत चैत २५...

गण्डकीमा बढ्यो गाडी भाडा

पोखरा/गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी र ढुवानीका साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बुधबारदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो । यसअघि २०७८ फागुन १ गते नयाँ भाडादर...

उपयोगविहीन बन्दै सिंचाईं, जग्गा पनि अतिक्रमणमा

पोखरा/पोखरा जल उपयोग तथा सिंचाइ आयोजनाअन्तर्गत चीन सरकारले सेती नदीमा बाँध राखेर झन्डै ४ दशक अघि नहर बनाइदिएको थियो । उतिबेला नहरबाट १ हजार ३० हेक्टर जमीन सिंचित हुन्थ्यो । बाँझो खेतमा धान झुल्ने...

म्याग्दीमा ६ थान भरुवा बन्दुक बरामद

म्याग्दी/जिल्लाको विभिन्न क्षेत्रमा चालेको ब्राभो सेरा अप्रेसनअन्तर्गत प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार, इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले...

अब बागलुङका सेवाग्राहीको घरदैलोमै राहदानी

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबारदेखि सेवाग्राहीको घरदैलोमा राहदानी पु¥याउन सुरु गरेको छ । प्रशासनले जिल्ला हुलाक कार्यालयसंग सहमति गरेर सेवाग्राहीको घरदैलोमा राहदानी पु¥याउन थालेको हो । सेवाग्राहीको ठेगानासहित जिल्ला प्रशासनले हुलाक कार्यालयलाई राहदानी उपलब्ध गराउने...

कास्की कारागारभित्र बेथिति भएको भन्दै प्रशासनलाई ज्ञापनपत्र

पोखरा/कास्की कारागारभित्र व्यापक वेथिति, भ्रष्टाचार तथा गैरकानुनी गतिविधि भइरहेको आरोप लगाउँदै एक युवाले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका छन् । साइबर अपराधसम्बन्धी मुद्दामा १० महिना कारागार बसेर निस्किएका रेशम राज पौडेलले १० बुँदे मागसहित...

पोखरा लेडी जेसीजले जेसीज सप्ताह मनाउँदै

पोखरा/अन्तर्गतको सशक्त शाखा पोखरा लेडी जेसीजले “सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज” भन्ने मूल नारासहित जेसीज सप्ताह २०२६ आयोजना गर्ने भएको छ । शुक्रबारदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाउन...

-->