शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखराले पात्लेखेतको गहतेचोकदेखि राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको हो । विसं २०६६ मा मार्ग खुलेको सडक १६...

१३ हजार घरमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध 

स्याङ्जा/  बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन् । गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ‘ट्रान्सफर्मर’मा क्षति पुगेपछि विद्युत सेवा अबरुद्ध भएको हो । विद्युत् सेवा...

कांग्रेसको प्रमुख सचेतकमा प्रकाश बराल

पोखरा/ गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा प्रकाश बराललाई जिम्मेवारी दिइएको छ । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि रिक्त पदमा संसदीय दलका नेता तथा मुख्यमन्त्री...

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ सम्मानित

बागलुङ/नेपाल उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनमा राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ सम्मानित भएको छ । शुक्रबार नवलपुरको गैडाकोटकोमा सम्पन्न महासंघको वार्षिक साधारण सभामा देशभरका समितिमध्ये बागलुङ शाखाले उत्कृष्ट काम गरेको...

‘भिलेज सफारी’ मा सरर आउने होइन त लाहुरेको गाउँ हेर्न ?

तनहुँ/ चिटिक्क मिलेका ढुङ्गाले छाइएका परम्परागत घर । घरमा पुग्न बाटामा ढुङ्गाले छपक्क विछ्याइएका  ।  गाउँको कूल घरधुुरीमध्ये ९० प्रतिशत मगर समुदायका । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँ आफैँमा विविधतायुक्त मौलिकता बोकेको सुन्दर...

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

म्याग्दी / म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् । दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको...

स्याङजा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान

पोखरा/स्याङ्जा पुतलीबजार नगरपालिका –१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजित कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङ्जा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान गरिएको छ । स्व. शिव कुमार अधिकारीको ८६ औँ जन्मजयन्तीको...

सुकुमबासीको आरोप : ‘भोटको बदलामा चोट दियौ’

पोखरा/पोखरा महानगरपालिकाले ३५ दिन भित्र सार्वजानिक स्थान अतिक्रमण गरि बनाएका संरचना हटाउन जारी गरेको सूचना खारेजीको माग गर्दै भूमिहीन तथा सुकुमबासीका नागरिकले पोखरामा विरोध गरेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिले पोखरामा...

बागलुङ नगरमा २० जना ‘मनोविमर्शकर्ता’ तयार

बागलुङ/नेपालमा ५० लाखभन्दा बढी मानिस मानसिक समस्याबाट प्रभावित रहेको अनुमान छ । ७० प्रतिशत बिरामीहरु त उपचारको सहज पहुँचमै छैनन् । मानसिक समस्याको बेलैमा उपचार गरेमा सहजै निको हुन्छ । यसका लागि समुदायमा पर्याप्त सचेतना...

पर्वतको माझमेलामा भएको इभी दुर्घटनामा १० जना घाइते

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ माझमेलास्थित पोखरा–बागलुङ सडक खण्डमा विद्युतीय माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार सोमबार दिउसो करिब ३ बजेको समयमा बेनीबाट पोखराका लागि...

-->