पोखरा/सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको दोस्रो जिल्ला अधिवेशनबाट डा. नरनाथ पाण्डे पुनः अध्यक्षमा चुनिएका छन् । सर्वसम्मत चयन कार्यसमितिको उपाध्यक्षमा मदनप्रसाद अर्याल, सचिवमा देवराज भट्टराई र कोषाध्यक्षमा बाबुराम पौडेल रहेक छन् । कार्यसमिति सदस्यहरुमा जीतकुमारी चौधरी,...
बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले निर्वाचनमा अपेक्षाभन्दा बढी मत प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै जनतासंगको समबन्ध मजवुत बनाउन संगठनलाई सशक्त बनाउने निश्कर्ष निकालेको छ । गलकोटमा गत निर्वाचनको समीक्षा गर्दै रास्वपाले अपेक्षाभन्दा बढी...
पर्वत/आफ्नै ६२ वर्षीय बुबाको हत्या गरी फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले घट्नाको भोलिपल्टै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कास्कीको रुपा...
बागलुङ/ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बागलुङ नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि स्थानीय आर्थिक विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । वैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालित तालिमको मुख्य सहजकर्ताका रुपमा प्रकाशराज पौडेल...
म्याग्दी/ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सदरमुकाम बेनीस्थित बालगृहमा रहेका अनाथहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै खाद्यान्न सामग्री वितरण गरिएको छ । नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहमा रहेका अनाथ बालबालिकाको स्वास्थ्य परीक्षणका लागि नेपाल पत्रकार...
पोखरा/ नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित...