शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगन गुरुङ

पोखरा / गण्डकी प्रदेश तेक्वान्दो संघको पोखरामा आइतबार सम्पन्न पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल चुनिएका छन्...

खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक

मुस्ताङ/ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ । हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ चलेको छ । हिमाली जिल्ला...

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत/दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने...

गीतकार प्रतिष्ठानद्वारा चिया संसारमा गीत, गजल

पोखरा/ गीतकार प्रतिष्ठान, नेपालले शनिवार पोखरामा ‘चिया संसारमा गीत गजल कार्यक्रम’ सम्पन्न गरेको छ । पोखराको रत्नचोकस्थित चिया संसारसँग सहकार्य गरी आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका ७ जनाले गीत र गजल प्रस्तुत गरेका थिए । चिया...

६५ चालकको लापसे जाँच १४ जना कारवाहिमा

बागलुङ/सवारी दुर्घटना न्यूनिकरण गर्न ग्रामिण सडकमा ट्राफिक सचेतना चलाईरहेको ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी चालकले लागुपदार्थ सेवन (लापसे) गरे–नगरेको चेकजाँचसंगै स्वास्थ्य परीक्षण अभियान चलाएको छ । अधिकांश सवारी दुर्घटना चालककै कमजोरीका कारण हुने पाईएकाले जिल्ला...

कतै विद्यार्थी अभाव, कतै थेगीनसक्नुको भीड

पर्वत/विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू कतिपय ‘मर्ज’, कतिपयमा कक्षा घटुवा त कतिपय बन्द नै भइसकेका छन् । जन्मदर कम हुँदै जानु तथा अस्थायी र स्थायी बसाईसराईँका कारण सामुदायिक विद्यालय मात्रै होइन निजी विद्यालयमा समेत क्रमशः...

पोखरा महिला गोल्डकप : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

पोखरा/पोखरामा जारी प्रथम महिला गोल्डकपको उपाधिका लागि आज विभागीय डर्वि भिड्दैछन् । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपमा नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्लबले फाइनल खेल्दैछन् । फाइनल खेल दिउँसो पोखरा रंगशालास्थित...

पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन क्षेत्रको साथ

पोखरा/आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डका लागि पर्यटनसम्बन्धी संघ–संस्थाहरुले सहयोग गर्ने...

घरभाडामा लिने भन्दै वृद्धामाथि हतियार प्रहार

पोखरा/लेखनाथमा घरभाडामा लिने बहाना बनाई एक बृद्वमाथी प्रहार भएको छ । लेखनाथ सिशुवास्थित सुन्दरी बजारमा एक घरको फ्ल्याट भाडामा लिने भन्दै आएका अपरिचित व्यक्तिले वृद्धमाथी धारिलो हतियार प्रहार गरेका हुन । स्थानीय ७४ वर्षीय...

सामाजिक यथार्थ बोकेको ‘मालती मंगले’

पोखरा/बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार...

-->