शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी/  १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ । धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्यु्त्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त...

हुप्सेकोटमा सुत्केरीलाई पोषण खर्च

नवलपुर / नवलपुरको हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई पाँच हजार रुपैयाँका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिकाभित्रका ७६ जना सुत्केरीलाई रकम...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली (तनहुँ)/  तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको...

‘विकल्पपछि मात्र बस्ती हटाइयोस्’

पोखरा/पोखरा क्षेत्रमा रहेका सुकुम्बासीहरुलाई वैकल्पिक व्यवस्थापन गरेरमात्र हटाउन माग गरिएको छ । मे १ को अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले सुरुमा सुकुम्बासीहरुको वैकल्पिक व्यवस्थापन हुनुपर्ने माग राखेको हो । पोखरामा विशेषगरि बसपार्कको जग्गामा...

बुद्व जयन्तीमा बागलुङ बजारमा रथयात्रा

बागलुङ/२५७० औँ बुद्ध जयन्तीका अवसरमा बागलुङमा रथयात्रा निकालिएको छ । ज्ञानोदय बुद्व बिहारले शुक्रबार बागलुङ बजारमा रथयात्रा निकालेको हो । बुद्व जयन्तीको अवसरमा बिहारले साताव्यापी रुपमा रचनात्मक कार्यक्रम गरिरहेको छ । भगवान् विष्णुको नवौँ अवतारका...

बैशाख पूर्णिमामा उत्तरगंगा ढोरबराहमा भक्तजनको भीड

बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित उत्तरगंगा ढोरबराह मन्दिरमा बैशाख पूर्णिमाको दिन शुक्रबार भक्तजनको भीड लागेको छ । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको उपत्यका सडक सञ्जालले जोडिएपछि उत्तरगंगा ढोरबराह मन्दिरमा पुग्ने भक्तजनको संख्या...

पहिरो खस्दा स्काभेटरसहित चालक पुरिए

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. १ भिजरास्थित सडक निर्माणको क्रममा शुक्रबार दिउँसो एक्कासी पहिरो खस्दा स्काभेटरसहित चालक पुरिएका छन् । भिजरादेखि भजने जाने नयाँ मोटरबाटो खन्ने क्रममा अचानक पहिरो झरेको थियो । जिल्ला प्रहरी कार्यालय...

हेमजा युनाइटेडको आठौँ साधारण सभा, भित्तेपात्रो विमोचन र खेलाडी सम्मान

पोखरा / पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय हेमजा युनाइटेड को आठौँ वार्षिक साधारण सभा तथा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

बागलुङ/  ढोरपाटन नगरपालिकाले ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका...

सृजनशील शनिबार बनाउन ‘मोदीबेणी घाट’ मा सरसफाइ

पर्वत/जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको मोदीबेणी धाम हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । नयाँ वर्षको दिन होस वा सङ्क्रान्ति, एकादशी होस वा व्रत बस्दाको दिन, जहिले पनि कालीगण्डकी नदीमा स्नान गर्नेहरूका कारण...

-->