बागलुङ/शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति सम्मान प्रदान गरिएको छ । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा पोखरा क्याम्पसका क्याम्पस प्रमुख श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति कोषले सम्मान गरेको हो । बागलुङ बजारमा आयोजित २० औँ पुरस्कार वितरण...
पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी तथा पर्ती जग्गा संरक्षणलाई प्रभावकारी बनाउन नगरवासीसँग सहयोगको अपिल गरेको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्ता जग्गामा भएको अतिक्रमण हटाई खाली गराउन सबैको सहकार्य आवश्यक...
पर्वत/ पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको...
म्याग्दी-/म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिए । खोरीया नजिकैको महभिरमा...
बन्दीपुर (तनहुँ) / ‘बन्दिपुर’ मनमोहक कलात्मक नेवारी शैलीका जीवन्त घरको अद्वितीय वस्ति । क्षण क्षणमा प्रकृतिकले लुकामारी खेलिरहने अर्थात् रूप र रङ फेरिरहने अनुपमस्थल । कहिल्यै अध्यारो नहुँने, सदा चम्किरहने र हाँसिरहने ग्रामीण पर्यटनको ...