बागलुङ/सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न यहाँका स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय बागलुङले निर्देशन दिएको छ । सोमबार जिल्लाका दशवटै पालिकालाई पत्राचार गर्दै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रशासनले निर्देशन...
मुस्ताङ/ लोमन्थाङ गाउँपालिकासँग जोडिएको नेपाल चिन सिमानास्थित कोरला नाकाको २४ नं. सिमा स्तम्भ नजिक रहेको चिनको लिक्ची नाकाको व्यापारिक केन्द्र रहेको भवनमा लोमन्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका स्थानीय व्यापारीहरूका लागि व्यापार गर्न एक...
पोखरा/ पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ खाली नगर्ने बताएका छन् । उनीहरुले सोमबार पोखरामा विरोध ¥याली निकालेका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम...
पोखरा/ पोखरा महानगरपालिकाले सुकुम्वासी समस्या समाधानका लागि देशभरमै सम्भवतः सबैभन्दा छिटो निस्सा वितरण गर्ने कार्य सम्पन्न गरेको जनाएको छ। महानगरपालिकाका अनुसार हालसम्म १९ हजार ८५६ परिवारलाई निस्सा वितरण गरिएको छ। महानगरपालिकाले निस्सा प्राप्त नागरिकहरूको यथार्थ...
म्याग्दी/विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बेनीस्थित बालगृहमा रहेका अनाथहरुको स्वास्थ्य परीक्षणसहित खाद्यान्न सामग्री वितरण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल नेत्रज्योति संघ, कोर स्माइल डेन्टल क्लिनिक र बेनी सञ्जिवनि...