बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा

पर्वत/देशभर मौसमी वायुको प्रभाव कायम रहेको बेलामा पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशको लुम्लेमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मापन गरिएको वर्षाको परिमाण अनुसार गण्डकीका...

बाँदर लखेट्न पालो बाँडेर ‘ड्युटी’ !

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको अधिकारी फाँटको प्रतीक्षालयको भित्तामा स्थानीय ३० जना व्यक्तिहरूको नाम र मिति टाँसिएको छ । एक दिनका लागि दुई जना पर्ने गरी टाँसिएको यो कार्य विभाजन गत जेठ दुई गतेदेखि आउँदो...

विपद्मा खोज र उद्धार गर्न संयुक्त ‘सिमुलेसन’

पर्वत/मनसुन विस्तार हुने लागेसँगै पर्वतमा रहेका सुरक्षा निकायहरूले मनसुनजन्य बाढी, पहिरो लगायतका विपद्को क्षति कम गर्न संयुक्त रूपमा व्यवहारिक अभ्यास गरेका छन् । नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरीको नं. २५ हेडक्वार्टर चण्डिका...

गर्मी बढेपछि समस्यामा विद्यार्थी, घर बाहिर काम गर्नेहरूलाई पनि सास्ती

पर्वत/बढ्दो गर्मीकाबीच चार दिनसम्म पनि वर्षा हुन नसक्दा घर बाहिर काम गर्नेहरू तथा विद्यार्थीहरू बढी प्रभावित भएका छन् । दिउसोको समयमा सबैभन्दा बढी हुने र त्यही समयमा बालबालिकाहरू विद्यालयमा रहने तथा श्रमिकले खुला आकाशमुनि काम...

मान्छे बगाएको खोलामा बन्यो पक्की पुल

पर्वत/दुई वर्षअघि सडकमा गुड्दै गरेको जिप नै बगाएर तीन जनाको मृत्यु भएको पुष्पलाल मध्यपहाडी लोकमार्गको कुश्मास्थित तमादी खोलामा पक्की पुल निर्माण भएको छ । कुश्मा नगरपालिका ७ र ८ को सिमाना हुँदै बग्ने तमादी खोलामा...

ट्राफिक सप्ताहमा के के हुँदैछ

पर्वत/ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘ट्राफिक सप्ताह–२०८२’ सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका स्थानीय...

भित्राउने बेलाको चैते धान असिनाले स्वाहा

पर्वत/भित्राउने बेला हुनै लागेको चैते धान असिनाले झारेपछि पर्वतका कृषकहरू चिन्तामा परेका छन् । पर्वत सहित आसपासका क्षेत्रमा ‘मनसुन’ नआइसकेको बेलामा ‘प्रि मनसुन’ कै बेलामा अचानक भएको वर्षासँगै आएको असिनाले लगभग पाकिसकेको धान झर्दा कृषकहरू...

युवा संघ पर्वतमा पुरानै कमिटीलाई निरन्तरता, पौडेलमाथि भएको आक्रमणको प्रतिवेदन बनाउन सर्कुलर

पाेखरा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतमा देखिएको विवाद समधान गरी अधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीले शुक्रबार सर्कुलर पठाएको छ । साथै वैशाख २४ मा एमाले पार्टी कार्यालयमा युवा संघका पूर्वनेता तथा एमाले...

पैयुँमा तीनै तहका शिक्षकलाई स्वेच्छिक अवकाश

पर्वत/सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नका लागि जिल्लाको पैयुँ गाउँपालिकाले शिक्षकहरूको लागि स्वेच्छिक अवकाशको योजना ल्याएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू अनिवार्य अवकाश पाउने ६० वर्षको उमेर पुग्ने बेलासम्म पनि विद्यालयमै रहँदा अहिलेको प्राविधिक...

शिक्षक सङ्गठन पर्वतमा चार मतले गौतम विजयी

पर्वत/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको अध्यक्षमा सुरेन्द्र शर्मा गौतम विजयी भएका छन् । शुक्रवारदेखि सुरु भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत शनिवार भएको मतदानबाट प्रतिस्पर्धी इन्द्र प्रसाद शर्मालाई चार मतले पछाडि पार्दै शर्मा विजयी भएका हुन्...

-->