बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दूतावासमा फोन नउठ्ने समस्या समाधान गर्न ‘ए.आई च्याटबट’ र ‘कल सेन्टर’

पर्वत/विदेशस्थित नेपाली दूतावासहरूमा ‘फोन’ नउठ्दा समयमा नै जानकारी लेनदेनमा समस्या भएपछि अब ‘ए.आई च्याटबट’ र ‘कल सेन्टर’ सञ्चालन गरिने भएको छ । गैर आवासीय नेपाली संघ आइसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठले यसको बारेमा जानकारी गराउँदै काम...

गैरआवासीय संघ जापानको अध्यक्षमा लामिछाने र महासचिवमा श्रेष्ठ निर्वाचित

जापान / गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व लागि भएको निर्वाचनमा अध्यक्षमा सुभाश लामिछाने निर्वाचित भएका छन्। निर्वाचन समितिका प्रमुख तिलक मल्लका अनुसार लामिछाने प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई पछि पर्दै अध्यक्षमा बिजयी भएका हुन्।भर्च्युअल...

बाढी र पहिरोले त्राहिमाम् गण्डकी

पोखरा/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार यो वर्ष देशभरका १९ लाख ९७ हजार नागरिक विपद्जन्य जोखिमबाट प्रभावित हुने आँकलन गरेको छ । तीमध्ये गण्डकी २ लाख ८७ हजार १ सय ७...

पर्वतको पहिरोमा पुरिएका दम्पति मृत भेटीए, अवरुद्ध विद्युत सेवा सञ्चालनमा

पर्वत/ अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीको एक बृद्ध दम्पतिका शव फेला परेका छन् । शनिवार रातीदेखि नै भइरहेको बर्षासँगै आइतबार बिहान करिब चार बजेको समयमा घरमाथिबाट पहिरो आउँदा ७६...

मोदीको पहिरोमा बेपत्ता दम्पतिमध्ये पुरुषको शव भेटीयो

पर्वत / जिल्लाको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा घरमाथिबाट आएको पहिरोमा पुरिएका एक दम्पतिमध्ये पुरुषको शव फेला परेको छ। भारी वर्षासँगै आएको पहिरोले घरको एकापट्टीको भित्तो भत्काएर पुरिँदा घरमै रहेका ७६ वर्षीय छविलाल विश्वकर्मा र...

लुम्ले सहितका क्षेत्रमा अति भारी वर्षा, ‘एसएमएस अलर्ट’ जारी

पर्वत/ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले सहित आसपासका क्षेत्रमा धेरै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा मापन गरेको वर्षाको तथ्याङ्कमा वर्षाको दर एक सय ४० मिलिमिटर भन्दा माथि...

पर्वतमा पहिरोले घरसंगै २ जना पुरिए, उद्धारमा कठिनाइँ

पोखरा / भारी वर्षापछि आएको पहिरोले पर्वतमा घरसंगै २ जना पुरिएका छन् । पर्वत प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका– ३ लाङदीका छविलाल बिकको घर माथिबाट आएको पहिरोले पुरिएको हो । आइतबार बिहान ४ बजेतिर १५...

जलजलामा निःशुल्क एम्बुलेन्स सेवा

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले समुदाय लक्षित कार्यक्रमअन्तर्गत २०८१ साल साउनबाट एम्बुलेन्स सेवा सुरु ग¥यो । पालिका भित्र विरामी भएका वा सुत्केरी भएका नागरिकलाई अस्पतालसम्म पु¥याउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सुचारु गरेको थियो । पालिकाले सुरु...

स्थानीय विद्यार्थीलाई स्थानीय विद्यालयमै राख्न सरकारी र निजी विद्यालय एकै ठाउँमा

पर्वत/नयाँ शैक्षिक सत्रमा नयाँ कक्षामा विद्यार्थी भर्ना गर्नको लागि विद्यालयहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । अर्कोभन्दा आफ्नो विद्यालय विभिन्न कारणले अब्बल रहेको उदाहरण दिँदै विद्यालयहरूले आफ्ना प्रचार शैली अपनाएर विद्यार्थीहरूलाई भर्नाको लागि आह्वान...

पर्वत ट्राफिकले उठायो १ करोड १३ लाख राजश्व

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ एक करोड ११ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा गत आर्थिक...

-->