बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

माग पूरा गराउन स्थानीय तहमा शिक्षकहरूको धर्ना

पर्वत/नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरुले पुनः स्थानीय तहहरूबाट आफ्ना आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गरिनुपर्ने माग गर्दै गत वर्ष...

१० करोड लागतमा पर्वतमा प्लाइ उद्योग

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालन हुने भएको छ । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा घर भएका शिव शर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘बिन्दबासिनी भेनियर उद्योग’ लाई अब ‘प्लाइ’ उत्पादन...

म्यादअघि नै काम सक्ने निर्माण व्यवसायी हमाललाई सम्मान

पर्वत/निर्माणको ठेक्का पाएका ठेकेदारहरूले समयमै काम पूरा नगर्दा धेरै अलोचनाहरु हुने गरेका छन् । कतिपय अवस्थामा बाध्यतावस समयमै काम नसकिने भए पनि धेरै कामहरुमा ठेकेदारको लापरबाहीका कारण काम समयमा पूरा नहुने र भएको काममा...

शंकरपोखरी–पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान

पोखरा/शंकरपोखरी–पोखरा सम्पर्क समाजले पोखरामा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर समाजले पोखरामा पेशा, व्यवसाय, शिक्षा वा अन्य कारण बसोबास गर्दै आइरहेका र गाउँ जान नमिलेका दिदीबहिनीहरुका...

सेवाग्राही खोज्दै कुश्मा–१३ का जनप्रतिनिधि र कर्मचारी पोखरामा

पोखरा/सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरी वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी गण्डकी प्रदेशको राजधानी पोखरा झरेका छन् । सेवाग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउने उद्देश्यसाथ जनप्रतिनिधि र...

कोदोमा मरुवा र लाहीको प्रकोप

पर्वत/जिल्लाको मोदी गाउँपालिका–७ राम्जाको रापु तथा आसपासका क्षेत्रमा लगाइएको कोदो खेतीमा मरुवा र लाही किराको प्रकोप देखिएको छ । पसाउन लागेको कोदोको पात तथा बोटहरू पहेँलो हुँदै सुक्ने रोगले धेरै क्षेत्रफलमा लगाइएको कोदो बालीमा क्षति...

हरेलो गरेपछि गरिँदैन रोपाई

पर्वत/भदौ महिनाको पहिलो मङ्गलवार भएकोले धान रोपाई सकेका कृषकहरूले हरेलो पूजा गर्ने गरेका छन् । पछिल्लो समयमा हरेलो पूजा लोप हुँदै गएको भए पनि विगतमा भने सिमली, कटुस, गिँदरी, पाती लगायतका हाँगामा कटुसका पातमा...

पर्वतका ७४ हजार बढी पशुलाई खोप

तस्बिर गुगलबाट पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार एक...

पर्वतमा नागरिकताभन्दा राहदानी लिने ८८ प्रतिशतले बढी

पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको संख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको संख्याभन्दा ८८ प्रतिशतले बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार...

अफ्रिकन स्वाइन फिवरबाट जलजलामा चार बंगुर मरे

पर्वत/सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ । जिल्लाको जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण...

-->