बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत कारागारबाट फरार १९ कैदीमध्ये पाँच जना नियन्त्रणमा

पर्वत/जेनजी प्रदर्शनका क्रममा रहेको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीहरूमध्ये पाँच जना नियन्त्रणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन बिष्टका अनुसार बिहीबारसम्म विभिन्न कसुरका...

पर्वतमा शुक्रबार साँझसम्मलाई लम्बियो निषेधाज्ञा

पर्वत/‘जेनजी’ को प्रदर्शनका कारण उत्पन्न असहज अवस्थालाई नियन्त्रण गर्न पर्वत सदरमुकाम कुश्मा बजारमा लगाइएको निषेधाज्ञा शुक्रवार साँझसम्मका लागि लम्बिएको छ । प्रदर्शनको मौका छोपेर कतिपय समूहले गरेका अराजक क्रियाकलाप नियन्त्रण गर्न पर्वत प्रशासनले गते मङ्गलवार...

जेल तोडेर भागेकाहरू गर्वका साथ भन्छन्- ‘हामी तोडेर, फोडेर, भागेर आएको हो ’

पर्वत/‘जेनजी’ पुस्ताको प्रदर्शनको फाइदा उठाउँदै देशभरका कारागारहरूबाट कैदी बन्दीहरू भाग्दा समाजमा त्रास फैलिँदै गइरहेको छ । प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएका हतियारको दुरुपयोग, ‘जेनजी’ को नाम पारेर घर तथा पसलमा लुट्नेहरू तथा कैद सजाय भुक्तान...

अराजकता मच्चाउने २७ जना पक्राउ, ३३ लाखसहित केही हतियार बरामद

पर्वत/‘जेनजी’ समूहको प्रदर्शनको फाइदा उठाउँदै लुटपाट सहितका अराजक गतिविधि मच्चाउने २७ जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार सेनाको नेतृत्वमा मङ्गलवार राती १० बजेदेखि सुरु भएको ‘अपरेसन’को क्रममा बुधवार बिहान १०...

पर्वतको कुश्मामा अनिश्चितकालिन कर्फयू

पर्वत/जेनजी पुस्ताको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगलागी भएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले कर्फयू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्वारा जारी आदेशमा मङ्गलवार राती १० बजेदेखि अनिश्चितकालिन समयका...

कालीगण्डकी नदीमाथि पाँचौं लामो र अग्लो पुल बन्दै

पर्वत/लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाको लोकप्रियता पाएको पर्वत जिल्लामा अब फेरि अर्को लामो र अग्लो झोलुङ्गे पुल थपिने भएको छ । बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्टाएको कालीगण्डकी नदी वारपार गर्नको लागि कुश्मा बजारको...

स्थानीय गाई र हलगोरु पाल्ने बिहादी गाउँपालिकाका कृषकलाई १० लाख अनुदान

पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि कृषकहरूलाई अनुदान दिने भएको छ । स्थानीय जातका गाईको संरक्षण, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन र उन्नत जातका गाई भैँसी खरिदका लागि १० लाख २५ हजार रुपैयाँ अनुदान...

पर्वतका भुसाललाई उत्कृष्ट जनस्वास्थ्यकर्मी अवार्ड प्रदान

पर्वत/जिल्लाको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसाललाई उत्कृष्ट जनस्वास्थ्यकर्मी अवार्ड प्रदान गरिएको छ । स्वास्थ्यखबर हेल्थ अवार्डअन्तर्गत जनस्वास्थ्यकर्मी विधामा भुसाललाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । भुसालले विहादी गाउँपालिकामा स्वास्थ्य संस्थाको डिजिटलीकरण, नमुना...

राष्ट्रिय परिचयपत्र बनाउने भिडले बिहानैदेखि खुल्यो प्रशासन

पर्वत/राष्ट्रिय परिचयपत्र बनाउने विवरण दर्तामा सेवाग्राहीहरूको भीड निकै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानमा पनि कार्यालय खुलाएर सेवा दिन सुरु गरेको छ । दिउसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय पर्खिनुपरेको,...

सरकारलाई दबाब दिन समन्वय इकाईमा शिक्षकहरुको धर्ना

पर्वत/विद्यालय शिक्षा विधेयकमा समावेश हुनुपर्ने प्रावधान तथा अन्य व्यवस्थाका विषयमा आन्दोलनरत शिक्षकहरुले आइतबार हरेक जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिएका छन् । नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको...

-->