पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित ज्ञादी खौला भूमेकोतमा सोमबार वडादसैंको सप्तमीका दिन फूलपाती भित्राइयो । तत्कालिन भूरे टाकुरे राजाको शस्त्र, अस्त्र (हातहतियार) भण्डारण गर्ने थलो भूमेकोतमा परम्परागत रुपमा फुलपाती भित्राउने गरिन्छ । अघिल्लो राती (षष्टीको दिन)...
पर्वत/चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले कुश्माको शिवालय चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट अन्य विभिन्न जिल्लामा...
पर्वत/गत भदौ २६ गते तालाबन्दी भएपछि सेवा ठप्प भएको पर्वतको महाशिला गाउँपालिकाले बिहीबारबाट सेवा प्रवाह गर्ने भएको छ । विभिन्न मागहरू राख्दै ‘जेन–जी’ महाशिला समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाइदिएपछि गाउँपालिकाका सेवाहरू अवरुद्ध भएका...
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानको समयमा प्रदान गर्दै राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम अब कार्यालय समयभित्र मात्रै गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्धारा जारी सूचनामा हाल सेवाग्राहीहरुको उपस्थिति न्यून भएकोले तत्कालका...
पर्वत/‘जेनजी’ समूहले गरेको प्रदर्शनको क्रममा कमजोर अवस्थाको फाइदा उठाउँदै पर्वत कारागारबाट फरार रहेका १९ जना कैदी बन्दीहरूमध्ये आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार...