पर्वत/जिल्लाको जलजला गाउँपालिका–स्थित फर्सेका बाढी प्रभावित परिवारलाई खाद्यान्न, कम्बल तथा म्याट्रेस वितरण गरिएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५), नेपाल एल.वाई २०२६–२०२७ को आयोजना तथा लायन्स क्लब्स इन्टरनेशनल फाउण्डेसन (एलसीआईएफ) को सहयोगमा...
पर्वत/इनरह्वील क्लब अफ पर्वतले कुश्मा नगरपालिका–१ मालढुंगास्थित श्रमिक आधारभूत विद्यालयका विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले स्मार्ट टिभी तथा खाद्यान्न सामग्री सहयोग गरेको छ । क्लबले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई डिजिटल माध्यमबाट सिकाइको अवसर प्रदान गर्ने र...
पर्वत/करुणा फाउन्डेसन र नेपाली सेनाको सहकार्यमा पर्वतको जलजलास्थित लुङ्गदी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक सहतिका सामग्रीहरु वितरण गरिएको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री, विद्यालयमा प्रयोग गर्ने झोला तथा पोशाक वितरण...
पर्वत/जिल्लाको मोदी गाउँपालिका–५ बाजुङस्थित पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको छ । विद्यालयमा स्मार्ट कक्षाकोठा व्यवस्थापन, आवासीय भवन सहितको छात्रावास, शैक्षिक एवं भौतिक पक्षको स्तारोन्नती, विद्यालयलाई स्तरीय शिक्षालयका रूपमा विकास गर्ने, सक्षम...
पर्वत/बालबालिकामा असल संस्कार, अनुशासन, सामाजिक भावना र सहकार्यको विकास गराउने उद्देश्यले स्थापित प्रगति संस्कार बाल क्लब कुश्माले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । क्लबले शनिबार पर्वत उद्योग वाणिज्य संघको सभाहलमा वार्षिकोत्सवसँगै सम्मान तथा पुरस्कार वितरण...
पर्वत/पर्वतको कुश्मा नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने कृषि विकासका विभिन्न कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक नगरपालिका क्षेत्रभित्रका...
पर्वत/बालबालिकाको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले पर्वतमा बालबालिकाहरूबिच पञ्चेबाजा बजाउने प्रतियोगिता सम्पन्न भएको छ । एकीकृत सेवा कार्यालय पर्वतले विश्व बाल दिवसको अवसर पारेर ‘गायन तथा पञ्चेबाजाको सङ्गीतमार्फत बाल अधिकार, आवाज र प्रतिभा प्रस्तुति’ भन्ने...
पर्वत/पर्वतको जलजला गाउँपालिकामा आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यार्थीहरूको ज्ञान, प्रतिभा र बौद्धिक क्षमता अभिव्यक्त गर्ने उद्देश्यले जलजला गाउँपालिका र पर्वत जलजला नेपाली कम्युनिटी अस्ट्रेलियाको आर्थिक साझेदारीमा प्रतियोगिता...