पर्वत / तेस्रो दिनसम्म पनि लगातार वर्षा भएपछि सुरक्षा सतर्कता अपनाउँदै जिल्लमा शनिवार साँझ छ बजेदेखि आइतबार बिहान छ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई उल्लेख...
पर्वत/एकीकृत सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न गरेको छ । कार्यक्रममा एकीकृत सेवा कार्यालयका कार्यालय प्रमुख जीवन पौडेलले आर्थिक वर्ष २०८३/८४ मा...
पर्वत/ पर्वतका बालबालिकाले हालै रसुवामा आएको बाढीबाट प्रभावित बालबालिकालाई कविता मार्फत् सकारात्मक सन्देश, हौसला र सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । विपद्बाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बालअधिकारको संरक्षण गर्दै उनीहरूको सुन्दर भविष्य निर्माणमा सबैले...
पर्वत / बुहारी ग्रुप अफ नेपालद्वारा आयोजित ‘खुला तीज गीत भिडियो प्रतियोगिता–२०८३’ मा गुल्मीको स्ट्रङ लेडिज ग्रुप प्रथम भएको छ । प्रतियोगितामा सिटिजन लाइफ इन्स्योरेन्स, पर्वत द्वितीय, साथी समूह कुश्मा, पर्वत तृतीय तथा न्यु प्रगति...
पर्वत/ भोटेकोशीमा आएको विनाशकारी बाढीले ठुलो मानवीय क्षति पु¥याएपछि त्यसको पीडा पर्वतका बालबालिकाको मनसम्म पनि पुगेको छ । बाढीले घर, परिवार र आफन्त गुमाएका बालबालिकाको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्दै विद्यार्थीले पनि आफ्नो खाजा खर्च...
पर्वत/मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरि, अन्तरक्रिया एवम् साहित्य तथा सिर्जनामार्फत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरिपछि आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले सबैको...