आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

बाढीपीडित बालबालिकालाई पढाईको चिन्ता

बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ लस्तीस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी किताब बाढीले बगायो । कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी किताब, विद्यालय पोशाक र झोला...

ज्येष्ठ नागरिक दिवसमा न्यानो कपडा वितरण

पर्वत/“दीर्घायूको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” नाराका साथ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा एकीकृत सेवा कार्यालय पर्वतले मोदीबेनी धार्मिक स्थलमा रहेका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा...

बेनी–पोखरा सडक खुल्यो

तस्बिर : विजय राना म्याग्दी/बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ। पर्वतको कुश्मा नगरपालिका –१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो । यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या...

बाढीले लस्तीमा ३० घरमा पूर्ण, ४० घरमा आंशिक क्षति

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडपर्व अघिनै सबै राजमार्ग खुलाउने, भत्के बिग्रेका पुल बनाउने र यातायात सहज बनाउने बताएका छन् । कालीगण्डकी नदीले क्षतविक्षत बनाएको पर्वतको जलजला गाउँपालिका वडा नं. ७ लस्ती बजारको अवलोकन गरेपछि...

जलजलामा पहिरो, आत्मारामको उद्धार

पर्वत/आइतबारदेखि पानी रोकिएपनि विपद प्रभावित पर्वतको जलजलामा पहिरो जाने क्रम रोकिएको छैन । भारी वर्षाका कारण गलेको जमिनमा गएको पहिरोले मंगलबार बिहान एक घर पुरेको छ । जलजला–७, लामाबगरमा बिहान करिब ५ पाँच बजे पहिरो...

काँग्रेसको पर्वत जिल्ला अधिवशेन १४ र १५ गते

पर्वत/वर्षाका कारण प्रभावित बनेको नेपाली काँग्रेसको पर्वत जिल्ला अन्तर्गतको महाधिवेशनका कार्यक्रम असोज १४ र १५ गते हुने भएका छन् । १५ औँ महाधिवेशन, जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै पर्वत जिल्ला अन्तर्गत प्रदेश...

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

९९ प्रतिशत बालिकालाई एचपिभी

पर्वत / पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई दिइने खोप पर्वतमा लक्षितमध्ये ९९ प्रतिशतलाई लगाइएको छ । जिल्लाका सात स्थानीय तहका ८ सय ६३ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८ सय ५४ जनालाई खोप दिइएको...

२ पालिकामा चुनाव, अन्यत्र सहमति

पर्वत / नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पर्वतमा पालिका अधिवेशन सकिएको छ । सात स्थानीय तह रहेको पर्वतमा कुनैमा सर्वसम्मत त कुनैमा निर्वाचन प्रक्रियामार्फत् पालिका समिति चुनिएको हो । कुश्मा नगरपालिकामा निर्वाचनमार्फत् पदाधिकारीको टुंगो...

वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

पोखरा /  तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...

-->