मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार

पर्वत/ ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ । दैनिक  ठूलो सङ्ख्यमा सर्वसाधारणको आवतजावत हुने भएकाले...

वर्षा नहुँदा मध्य असारसम्म पर्वतमा २१ प्रतिशत रोपाइँ

पर्वत/पर्याप्त मात्रामा वर्षा भएको भए धमाधम रोपाइ भइरहेको हुने मध्य असारसम्म पर्वतमा भने २१ प्रतिशत रोपाइँ मात्रै पूरा भएको छ । नेपालमा ढिला गरी मौसम भित्रिँदा तथा भित्रिएको मौसम पनि छिटो गतिमा देशभर नफैलिँदा रोपाइँ...

संघीय सरकारले नदिए पनि फलेवास नगरपालिकाले ६–८ कक्षाका विद्यार्थीलाई खाजा खुवाउने

पर्वत/जिल्लाको फलेवास नगरपालिकाले आधारभूत तह अन्तर्गत कक्षा ६, ७ र ८ का विद्यार्थीलाई पनि दिवा खाजाको रकम उपलब्ध गराउने भएको छ । संघीय सरकारले बाल कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीहरूलाई एक दिनको २० रुपैयाँका दरले वार्षिक...

बालिका बलात्कारको अभियोगमा ६८ वर्षीय वृद्ध पक्राउ

पर्वत / बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा ६८ वर्षीय वृद्ध पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार जिल्लाको फलेवास नगरपालिका–९ भँगरास्थित ओख्रेनीका बल बहादुर पौडेल क्षेत्री पक्राउ...

मनसुनजन्य विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको सक्रियता

पर्वत/मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद्का घटनाहरूको प्रभावकारी व्यवस्थापन तथा पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले गण्डकी प्रदेशभरका समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी...

जलजलाको बजेट ५३ करोड १२ लाख

पर्वत/ पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २१ औं अधिवेशनमा अध्यक्ष राजुप्रसाद आचार्यले वार्षिक नीति, कार्यक्रम र उपाध्यक्ष दीपक...

महाशिलाको बजेट ४६ करोड ४७ लाख

पर्वत / पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४६ करोड ४७ लाख ४८ हजार ४९ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको चौथो बजेट सभा तथा २० औं गाउँसभामा उपाध्यक्ष...

कुश्मा नगरका यस्ता छन् नीति तथा कार्यक्रमपछिका उपलब्धि

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले विगत चार वर्षको आर्थिक नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा भएका प्रगतिहरू सार्वजनिक गरेको छ । गत आइतबार आयोजित १३ औँ नगर अधिवेशनमा नगरप्रमुख रामचन्द्र जोशीले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा...

प्रतिलिटर दुधमा साढे ७ रुपैयाँ अनुदान दिदै विहादी

पर्वत / व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध ढुवानी...

पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व संकलन

पर्वत /  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका...

-->