मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जन्मजात अपांग सुनितालाई घरमै नागरिकता

पर्वत / जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् । चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मास्थित जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन...

गाउँकै हाटबजारमा बिक्री हुन थाल्यो मही

पर्वत/  जिल्लाको जलजला गाउँपालिका–४ मोहन चोकमा शनिवार स्थानीय स्तरमा उत्पादित बस्तुहरूको हाटबजार लाग्यो । गाउँपालिकाभित्रका १० जना उत्कृष्ट कृषकहरूले उत्पादन गरेका बस्तुहरू उक्त हाटमा राखिएको थियो । सामान बिक्री गर्ने छेवैमा थिए टोपबहादुर क्षेत्री...

सँगै बसेर मदिरा सेवन, गहना लुट्न हत्या, प्रमाण मेट्न जलाउने प्रयास

पर्वत/  जिल्लाको फलेवास नगरपालिका-५ खानीगाउँमा बस्दैै आएकी ५२ वर्षीया सन्तु भनिने सोम कुमारी नेपाली हत्या प्रकरणका अभियुक्तलार्ई प्रहरीले सार्र्वजनिक गरेकोे छ । गत जेठ ८ गते बागलुङको जैमिनी नगरपालिका-५ बिनामारे घर भई खानीगाउँमा बस्दै आएकी...

रास्वपा पर्वतको सभापतिमा जलबहादुर

पर्वत / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको अध्यक्षमा जलबहादुर पुर्जा पुन निर्वाचित भएका छन् । शनिवार सम्पन्न उक्त पार्टीको प्रथम जिल्ला अधिवेशनले उनलाई जिल्ला सभापतिमा निर्वाचित गरेको हो । सभापतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास...

पर्वत जेसीजको आयोजनामा एक लाख राशिको ‘सेभेन ए साइड फुटबल’ हुने

पर्वत / पर्वत जेसीजको आयोजनामा दोस्रो खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता आयोजना हुने भएको छ । गत वर्षबाट सुरु भएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागिएको पर्वत जेसीज अध्यक्ष...

सहकारीको ऋण चुक्ता नगर्नेबिरुद्ध कानुनी प्रक्रिया सुरु गर्ने कुश्मा नगरपालिकाको चेतावनी

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सहकारी संस्थाहरूबाट ऋण लिएका तर तिर्नको लागि अटेरी गर्दै आइरहेकाहरूलाई कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ । ऋणीहरूले ऋण चुक्ता नगर्दा सहकारीले बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नपाएकोदेखि विभिन्न समस्याहरूको गुनासा बढिरहेका...

सहकारीको ऋण चुक्ता नगर्नेबिरुद्ध कानुनी प्रक्रिया सुरु गर्ने कुश्मा नगरपालिकाको चेतावनी

पर्वत / जिल्लाको कुश्मा नगरपालिकाले सहकारी संस्थाहरूबाट ऋण लिएका तर तिर्नको लागि अटेरी गर्दै आइरहेकाहरूलाई कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ । ऋणीहरूले ऋण चुक्ता नगर्दा सहकारीले बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नपाएकोदेखि विभिन्न समस्याहरूको...

भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएको ७७४ वटा गाडी सशस्त्रले लियो नियन्त्रणमा

पोखरा / सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती...

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यू

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–२ स्थित अर्मादीको घुम्तीमा दुई सवारी साधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार बुधवार दिउसो करिब ४ बजेको समयमा...

कुश्मा नगरपालिकामा बुधवार शोक बिदा

पर्वत/  कुश्मा नगरपालिका वडा नं. १४ का वडा सदस्य तथा नगरसभा सदस्य केशव प्रसाद पौडेलको सवारी दुर्घटनामा परी असामयिक निधन भएपछि कुश्मा नगरपालिकाले बुधवार शोक बिदा घोषणा गरेको छ। नगरपालिकाद्वारा जारी शोक–विदा सम्बन्धी सूचनाअनुसार जेठ...

-->