पर्वत/पर्वतको महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजालाई ध्यानमा राखेर गाउँपालिकाले पूर्ण आवासीय...
पोखरा / ढोरपाटन दैनिकका सहसम्पादक लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ ढोरपाटनकर्मी शर्मालाई प्रदान गर्न लागिएको हो...
पर्वत/सोमबार साँझ प्रकाशन भएको एसइई–२०८२ को नतिजा अनुसार पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार साधारण धारतर्फ ६६.७७ प्रतिशत र प्राविधिक धारतर्फका ८७.५०...
पर्वत/श्रीमानको किर्ते सही छाप गरी ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनकी ४४ बर्सिया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१०...
पर्वत/जिल्लाको जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा ७४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित...
पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ माझमेलास्थित पोखरा–बागलुङ सडक खण्डमा विद्युतीय माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार सोमबार दिउसो करिब ३ बजेको समयमा बेनीबाट पोखराका लागि...
पर्वत/आफ्नै ६२ वर्षीय बुबाको हत्या गरी फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले घट्नाको भोलिपल्टै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कास्कीको रुपा...
पर्वत/दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने...