पर्वत/ सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको पर्वत जेसीजले प्रदेश अस्पताल पर्वतमा ‘अटोमेटिक बायोक्यामेष्ट्री एनालाइजर’ मेसिन सहयोग गरेको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र हाल प्रयोगमा रहेको मेसिन अपुग भएकाले सहयोग गरिएको...
पर्वत/ जिल्लाको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ। तीन वर्षअघि सुरु यस कार्यक्रमबाट हालसम्म ५० जनाले ४९ लाख ७५ हजार बिनाधितो ऋण पाइसकेका छन्। गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा...
पर्वत/केही दिन अगाडि जिल्लाको कुश्मा नगरपालिका–८ चुवामा ‘अफ्रिकन स्वाइन फिवर’ शङ्का गरिएकोमा उक्त सङ्क्रमणको पुष्टि भएको छ । चुवामा रहेको एक सुँगुर÷बङ्गुर फार्ममा पालिएकामध्ये ४६ ओटा मरेपछि सङ्क्रमणको बारेमा अनुसन्धान सुरु भएको थियो। जिल्लाको भेटेरिनरी...
पर्वत/जिल्लाको कुश्मा नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिवर’ संग मिल्दोजुल्दो लक्षण देखिएपछि सतर्कताका लागि आह्वान गरिएको छ । कुश्मा नगरपालिका–८ चुवामा रहेको एक बङ्गुर फार्ममा रहेका सुँगुर÷बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण देखिएको र त्यहाँ रहेका...