मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कतै विद्यार्थी अभाव, कतै थेगीनसक्नुको भीड

पर्वत/विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू कतिपय ‘मर्ज’, कतिपयमा कक्षा घटुवा त कतिपय बन्द नै भइसकेका छन् । जन्मदर कम हुँदै जानु तथा अस्थायी र स्थायी बसाईसराईँका कारण सामुदायिक विद्यालय मात्रै होइन निजी विद्यालयमा समेत क्रमशः...

पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम

पर्वत/  पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको...

सृजनशील शनिबार बनाउन ‘मोदीबेणी घाट’ मा सरसफाइ

पर्वत/जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको मोदीबेणी धाम हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । नयाँ वर्षको दिन होस वा सङ्क्रान्ति, एकादशी होस वा व्रत बस्दाको दिन, जहिले पनि कालीगण्डकी नदीमा स्नान गर्नेहरूका कारण...

हम्पाल क्षेत्रमा कालञ्जर महायज्ञ

बागलुङ/पर्वतको जलजला–६ र मोदी गाउँपालिका वडा नं. ४ स्थित कालञ्जर क्षेत्र (हम्पाल)मा कालञ्जर महायज्ञ शुरु भएको छ । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाईमा महायज्ञ शुरु गरिएको हो ।...

मोदीवेणी धाममा सरसफाइ अभियान

बागलुङ/पर्वत, बागलुङ र स्याङ्जा जिल्लाकै पुरानो घाट भएको सहस्रौ शताब्दीदेखि नै पुजिदै आएको महत्वपूर्ण धार्मिकस्थल मोदीवेणी धाममा सरसफाइ अभियान थालिएको छ । मोदीवेणी धाम कालीगण्डकी नदी र मोदीखोलाको संगमस्थलका रुपमा प्रख्यात छ । यहीँ घाट...

ठुलीपोखरी–खौला सडक वैशाख ३० गतेसम्म बन्द

फाइल तस्बिर पर्वत/तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ । कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधन आवतजावत बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले...

कालीगण्डकीमा बेवारिसे शव फेला

बागलुङ/कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सह्रसधारा नजिकै कालीगण्डकीमा अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतका...

कालीगण्डकी नदीमा हस्तक्षेप रोक्न व्यानर प्रदर्शन

बागलुङ/विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण चरम संकट झेलेको कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले नयाँ वर्ष २०८३ का दिन...

देउपुरकी १४ बर्सिया बालिका चार दिनदेखि बेपत्ता

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी चार दिनदेखि बेपत्ता भएकी छिन् । आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको...

पोखरा सिर्जना काण्डः भान्जाले गरे माइजुको हत्या !

पोखरा / पोखराको सभागृह चोकमा भएको महिलाको हत्या आफ्नै भान्जाले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो जानकारी दिदै मुख्य अभियुक्त र उनका मतियारलाई सार्वजनिक गरेको हो । गत बुधवार...

-->