मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, २ जना घाइते

पर्वत / पर्वतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति ग १ ज ५८६५ नम्बरको जिप दुर्घटना...

पर्वतका पत्रकारलाई पुरस्कार र सम्मान

पर्वत/नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औँ साधारण सभामा ९ जना पत्रकारलाई पुरस्कार र सम्मान अर्पण गरिएको छ । जिल्लाका तीनजना पत्रकारलाई ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो भने पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ६ जना...

कुश्माका झन्डै साढे ३ सय जनाको छातीको एक्स–रे

पर्वत/कुश्मा नगरपालिकाका बासिन्दालाई लक्षित गरी कुश्मामा आयोजना भएको छातीको रोग सम्बन्धी खोज पडताल शिविरमा झन्डै साढे ३ सय जनाको परीक्षण गरिएको छ । आइतबार कुश्मा बहुमुखी क्याम्पसमा आयोजना भएको ए.आइ.एक्स–रेद्वारा विशेष गरी क्षयरोगमा आधारित छातीको...

चिप्लिएर कालीगण्डकी नदीमा खस्दा ६ वर्षीय बालक बेपत्ता

पर्वत/ पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका...

निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन गर्न प्रवोधिकरण

पर्वत/ जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत नेपाली विषयका शिक्षकको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा शिक्षक परिषद् पर्वतको आयोजनामा आइतबार कुश्मा बजारमा आधारभूत तह अन्तर्गत कक्षा ४...

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत/ समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । कालाञ्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान,...

पर्वत कारागार भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ

पर्वत/पर्वतस्थित कारागार कार्यालयको भान्सा घर ब्लक निर्माणमा अनियमितता भएको आरोपमा दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै आरोपितलाई सफाइ दिएको छ । गत साउन ४ गते गते कारागार कार्यालयकी तत्कालीन प्रमुख शिला श्रेष्ठ सहित ५...

एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीलाई मोदीको निःशुल्क कक्षा

पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले हालै सार्वजनिक एसईई परीक्षामा ‘नन ग्रेड’ मा परेका विद्यार्थीलाई निःशुल्क रूपमा परीक्षाको तयारी गराउने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्माका अनुसार २०८२ को परीक्षामा सहभागी भई श्रेणीविहीन भएका विद्यार्थीलाई...

आर्थिक अनुशासनमा महाशिला उत्कृष्ट, बेरुजु शून्य

पर्वत/  जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ । महालेखापरीक्षकको...

आफू पढेको विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

पर्वत/  जिल्लाको कुश्मा नगरपालिका–७ कुश्मा बजारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका समाजसेवी पुरनचन्द्र गिरीले स्थानीय नारायण माध्यमिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ सहयोग गरेका छन् । आफूले एस.एल.सी. दिएको, अहिले प्रवास रहनका लागि चाहिने सीप र भाषा...

-->