मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पैयूँको अस्पताल सञ्चालन गर्ने तयारी

पर्वत/करिब २५ वर्षदेखि बन्द रहेको पर्वतको पैयूँ गाउँपालिका–४ को मिसन अस्पताल सञ्चालन गर्न मेडिहेल्थ सेन्टर समितिले प्रक्रिया अगाडि बढाएको छ । गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टर समितिको पहलमा...

ट्राफिक नियम मिच्नेले तिरे ७५ लाख

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत वर्ष ७५ लाख राजस्व संकलन गरेको छ । १२ महिनामा ट्राफिक नियमको उल्लंघन गरेका ८ हजार सवारी साधनमाथि गरिएको कारबाहीबाट ७५ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व...

पर्वत दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

पर्वत / पर्वतको कुश्मा नगरपालिका-९ मा शनिवार दिउसो भएको ट्र्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार...

परिवर्तित कर र दर्ता भएका ‘फर्म’ लाई दिने छुट बारे पर्वतका व्यवसायीलाई जानकारी

पर्वत/ विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ। आन्तरिक राजश्व कार्यालय बागलुङ र पर्वत उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार उद्योग वाणिज्य...

पर्वतमा ३८ प्रतिशत मात्रै रोपाई

पर्वत/असारको यो बेलामा कृषकहरू रोपाइका लागि खेतका गरा गरामा हुनुपर्ने हो । रोपाइको माचोले बेफुर्सदे बन्दा ‘लास छोपेर मेलामा जाने’ लोकोक्ति गाउँघरमा सुन्न पाइन्छ । तर यही बेलामा पर्याप्त वर्षा नहुँदा जिल्लाका कृषकहरू भने...

किशोरावस्थाका व्यवहारिक परिवर्तन बारे अन्तरक्रिया

पर्वत / पर्वत उद्योग वाणिज्य सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा किशोरावस्थाका व्यवहारिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किशोरावस्था तथा बाल्य उमेरमा बालबालिकाहरूमा आउने संवेगात्मक तथा मनोवैज्ञानिक परिवर्तन, ती परिवर्तनको...

फलेवास नगरपालिकाले लोगो र गान निर्माणका लागि प्रस्ताव आह्वान

पर्वत/ जिल्लाको फलेवास नगरपालिकाले नगरको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा प्राकृतिक पहिचान झल्काउने नगरको लोगो र नगरगान निर्माणका लागि प्रस्ताव आह्वान गरेको छ । नगर कार्यपालिकाको कार्यालयले यही असार १७ गते जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाका...

मोदीको पहिलो ‘बोरिङ’ योजनाले तिलाहारका डेढ सय बढी घरमा पानीको सुविधा

पर्वत/ जिल्लाको मोदी गाउँपालिकास्थित तिलाहारबासीहरु मोदी खोला र रती खोलाको नजिकै बस्छन् । घरमा घरमा पानीका धारा जडान भएको भए पनि गत वर्ष भने उनीहरुले एक किलोमिटर पैदल यात्रा गर्दै रती खोलामा बगिरहेको धमिलो...

पर्वतको ठाडो पाखा बनबाट ८ थान अवैध हतियार पक्राउ

पर्वत / जिल्लाको मोदी गाउँपालिका–८ महके गाउँस्थित लेतेखोला ठाडो पाखा सामुदायिक वनबाट बेवारिसे अवस्थाका ८ थान अवैध हतियार बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन कुमार पटेलका बेवारिसे अवस्थामा...

बालिका बलात्कारको अभियोगमा ५३ वर्षीय पुरुष पक्राउ

पर्वत / १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक पुरुषलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन कुमार पटेलका अनुसार जलजला गाउँपालिका–६ ठोट्नेरीमा बस्दै...

-->