मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मोदीवेणीमा सकियो कुशको काया

पर्वत/पर्वतको फलेवास–४, मुडिकुवाका शिव लम्सालको परिवारका सदस्यमा आसा थियोः शिव बाढी आएको बेलामा कतै भागे होलान्; मोबाइलमा चार्ज सकियो होला । म त जोगिएर आएँ भन्दै उनी फर्केलान्; पीर नमान्नू है, म ज्यूँदै छु...

फलेवासले बाढी पीडितलाई ३७ लाख राहत पठाउने

पर्वत/भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाहरुप्रति फलेवास नगरपालिकाले शोक प्रस्ताव पारित गर्दै प्रभावितका लागि ३७ लाख राहत रकम पठाउने निर्णय गरेको छ । बाढी प्रभावितका लागि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले एक महिनाको पारिश्रमिक प्रदान...

देश शोकमा रहेका बेला तीजका कार्यक्रम स्थगित

पर्वत / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै पर्वतको विहादी गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै आगामी हरितालिका तीजका अवसरमा आयोजना गर्ने...

नेपाल प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम निर्विरोध

बागलुङ/नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले राज्यले स्वतन्त्र प्रेस र संचार माध्यममा अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । उनले पञ्चायती र राजाको प्रत्यक्ष शासनकालको जस्तै प्रतिगमनमा लागेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई घाँटी...

गण्डकीमा सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमूलमा

पर्वत/शुक्रवार साँझदेखि सुरु भएको वर्षा शनिवार बिहानसम्म पनि लगातार भइरहेको छ । यो अवधिमा गण्डकी प्रदेशभित्र सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमूलमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा...

रसुवा बाढीः सामाजिक अभियान्ता बिप्लव हमालले दिए एक लाख एक हजार

पोखरा / सामाजिक अभियन्ता तथा उद्यमी बिप्लव हमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा...

महाशिलाले प्रधानमन्त्री उद्धार कोषमा १ लाख ११ हजार दिने

पोखरा\ पर्वतको महाशिला गाउँपालिकाले बाढी प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका कामलाई सघाउन आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालका लागि १ लाख ११ हजार १ सय...

विहादीले तीज विशेष कार्यक्रम गर्ने

पर्वत/पर्वतको विहादी गाउँपालिकाले हरितालिका तीजको अवसरमा गाउँपालिका स्तरीय तीजगीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक महिला समूह, महिला स्वास्थ्यकर्मी, महिला शिक्षक तथा विद्यालयका विद्यार्थी...

पर्वतमा डेंगु रोक्न अभियान

पर्वत/डेंगु संक्रमण बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ । वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम...

हाइब्रिड र झिनुवा धानमा मरुवा

पर्वत/  जिल्लाको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको रैथाने जातको झिनुवा तथा केही हाइब्रिड धानमा मरुवा (ब्लास्ट) रोगको समस्या देखिएको छ । धान गोडेर गाँज हाल्ने बेलामा धानको बिरुवाको पातबाट बिस्तारै मर्दै जाने समस्या देखिएपछि प्राविधिक...

-->