पर्वत/गत असोज ११ गते कालीगण्डकी नदीमा आएको ठुलो बाढीका कारण क्षतिग्रस्त अवस्थामा रहेको मालढुंगास्थित कालीगण्डकी नदीमाथिको पुल मर्मतकै क्रममा रहेको छ । बागलुङ र पर्वत जोड्ने मोटरेवल पुलमा पर्वततर्फको केही भाग खसेपछि पर्वतबाट बागलुङ...
पर्वत/पर्वतको जलजला गाउँपालिकाभित्रका विभिन्न बस्तीमा विपद्का कारण प्रभावित भएका ३० परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनएले विपद्बाट प्रभावित परिवारलाई लक्षित गरी उपलब्ध गराएको राहत सामग्रीमध्ये १७ परिवारलाई सम्बन्धित...
पर्वत/“दीर्घायूको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” नाराका साथ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा एकीकृत सेवा कार्यालय पर्वतले मोदीबेनी धार्मिक स्थलमा रहेका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा...
बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडपर्व अघिनै सबै राजमार्ग खुलाउने, भत्के बिग्रेका पुल बनाउने र यातायात सहज बनाउने बताएका छन् । कालीगण्डकी नदीले क्षतविक्षत बनाएको पर्वतको जलजला गाउँपालिका वडा नं. ७ लस्ती बजारको अवलोकन गरेपछि...