मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अब पढेलेखेकाले कृषिकाम गर्नु पर्छ ः सहकारीमन्त्री थापा

पर्वत, ७ जेठ – गण्डकी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले अब पढेलेखेकाले पनि कृषिकाम गर्नु पर्ने बताएका छन । हिजो पर्वतको विहादी गाउँपालिका ४ स्थीत लिङ्सियामा गण्डकी प्रदेश सरकार द्वारा...

होमस्टे संचालका लागि रु.४ करोड २० लाख

पर्वत, ६ जेठ – पर्वतका विभिन्न गाउँमा होमस्टे (घरवास) संचालनका लागि ४ करोड २० लाख रुपीयाँ वितरण गरिएको छ । ४२ वटा होमस्टे संचालका लागि १० लाखका दरले रकम वितरण गरिएको डिभिजन वन कार्यालय...

मोदी खोलामा विधुत्त आयोजना बढे, असला माछा घटे

पर्वत, ६ जेठ – पर्वतको उत्तर पूर्वी भाग भएर बग्ने मोदी नदीमा जलविधुत्तिय आयोजना बढेसँगै नदीका जलचर भने संकटमा परेका छन् । असला माछाको खानीको रुपमा ख्याती कमाएको मोदी नदीको अधिकांस भाग हिउँदमा सुख्खा...

कुश्मामा १०८ पिपलको विरुवा रोपेर ॐ आकारमा पार्क तयार गरिने

पर्वत,२२ बैशाख – कुश्मा नगरपालिका–७ को खरेहामा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइ ॐ पार्क तयार गरिने भएको छ। कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न...

कुस्माको मदरसा विद्यालयमा आर्थिक संकट ,सरकारी दरबन्दी पनि छैन

पर्वत, १४ बैशाख – पर्वत जिल्लाकै एकमात्र मदरसा मदरसा गुल्शने बरकात प्राथमिक विद्यालय, कुश्मामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०७६ को सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल...

शालिग्राम शिला चोरी गर्ने मुख्य अभियुक्त पक्राउ

पोखरा, ८ वैशाख – पर्वत र बागलुङको ऐतिहासिक धार्मिक स्थल कुस्मा नगरपालिका ५ मोदीवेणी दिब्यधाममा रहेको नृसिंह मन्दिरको ढोका तोडेर शालिग्राम शिला चोरी गरेका मुख्य अभियुक्त पक्राउ परेका छन् । गत फागुन ४ गते...

पर्वतका होमस्टेमा पर्यटकको आकर्षण बढ्दै

पर्वत, ३ बैशाख – पर्वतका विभिन्न गाउँमा संचालन गरिएका होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । शहरी क्षेत्रमा हुने दैनिक व्यस्तताबाट फूर्सद निकालेर शान्त स्थान खोज्ने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि होमस्टे...

करेण्ट लागेर डेबिटको मृत्यु

पर्वत,२९ चैत – केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर पर्वतकोे मोदी गाउँपालिकामा शुक्रबार एक युवाको मृत्यु भको छ । मोदी गाउँपालिका १ भुक सरौ गाउँमा केवलकारस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१...

नयाँशक्तिका पर्वत संयोजक कांग्रेसमा

पर्वत,२० चैत – नयाँशक्ति पार्टी नेपालका पर्वत संयोजक नन्दलाल डुम्रे नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाल शिक्षक संघ पर्वतले हुवासमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य सम्मेलन र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कांग्रेस महामन्त्री सशांक...

दृष्टिबिहीन विद्यार्थीलाई स्कुल ब्याग वितरण

कुश्मा, १४ चैत -गुडनेबर्स इन्टरनेशनल, पर्वतले दृष्टिबिहीन बालबालिकालाई स्कुल ब्याग वितरण गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा शिवालय माध्यमिक विद्यालय कुश्मामा रहेको दृष्टिबिहीन श्रोत कक्षामा अध्ययनरत २५ जना छात्रछात्रालाई स्कुल ब्याग उपलब्ध गराएको...

-->