मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बालिका बलात्कार गर्ने जनप्रतिनिधि पक्राउ

पर्वत,१५साउन – बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतमा एक जना वडा सदस्य पक्राउ परेका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ६९ वर्षीय विष्णुहरि पराजुलीले नौ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । बालिका बलात्कारको घटना...

पर्वत ट्राफिकले उठायो पौने ५३ लाख राजश्व, ९ हजार सवारीमाथि कारबाही

पर्वत,१५ साउन –  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गएको आर्थिक वर्ष २०७५÷०७६ मा ५२ लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । वैशाख महिनादेखि गत असार मसान्तसम्म ५२ लाख ७६ हजार रुपैयाँ राजश्व...

युक्तप्रसादको हत्या भएको दाबी गर्दै पर्वत काँग्रेसले ग¥यो छानबिनको माग

पर्वत ,१४ साउन- नेपाली काँग्रेस पर्वतले काठमाण्डौको हिमालय सिटी सेन्टरको आठौँ तलाबाट खसेर मृत्यु भएको भनिएका नेपाली काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको हत्या भएको हुन सक्ने भन्दै निष्पक्ष छानबिनको माग गरेको छ । जिल्ला सभापति...

बजारको अभावमा बायो ब्रिकेट बन्द

पर्वत,१३ साउन- बजार नपाउँदा पर्वतको एक मात्र बायो ब्रिकेट उद्योग तीन वर्षदेखि बन्द भएको छ । जङ्गलमा खेर जाने तथा जङगलका अनावश्यक झारपातको सदुपयोग गर्दै खाना पकाउन प्रयोग गरिने ब्रिर्केट उद्योग २०६७ सालमा स्थापना...

काँग्रेस पर्वतका सचिव श्रेष्ठको निधन

पर्वत,१२ साउन – नेपली काँग्रेस पर्वतका मनोनित सचिव युक्तप्रसाद श्रेष्ठको शंकास्पद मृत्यू भएको छ ।बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा मुछिएका खरिदार श्रेष्ठको काठमाण्डौमा रहेको साततले सपिङ सेन्टर सिटी सेण्टरबाट खसेर मृत्यू भएको हो ।...

पर्वतमा लागूऔषधसहित एकजना पक्राउ

पर्वत,१० साउन – जिल्ला प्रहरी कार्यलय पर्वतले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक राजन रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलीले विश्व गर्वुजा मगरलाई पक्राउ गरेको हो । कुश्मा नगरपालिका वडा नं. ६ स्थित...

तल्लो मोदीले उल्लघंन ग¥यो कर्मचारीहरुसंगको सहमति

पर्वत,५ साउन –  निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले पर्वतमा निर्माण गरिरहेको तल्लो मोदी जलबिद्युत आयोजनाले कर्मचारीहरुसँग गरेको सहमतिको उल्लघंन गरेको छ । कर्मचारी विज्ञापनको विषयमा यस अगाडि पनि विवाद भएपछि कर्मचारीहरुले आयोजनामा आन्दोलन गरेर काम...

पर्वतमा करेण्ट लागेर ओमप्रकाशको मृत्यु

पर्वत,१ साउन – पर्वतको कुश्माबजारमा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।निर्माणको क्रममा रहेको पर्वत जिल्ला अस्पतालको भवनमा कार्यरत सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ६ का बर्ष १८ का ओमप्रकाश मण्डलको मंगलवार साँझ साढे...

बर्षाले सडक अवरुद्ध

पर्वत ,३१ असार – केहि दिन यता लगातार वर्षा भइरहँदा जिल्लाका प्राय ग्रामीण सडक अवरुद्ध बनेका छन् ।लगातारको पानीले केही महिना अगाडी मात्र खोलिएका सडकमा ठूला ठूला खाडल परेपछि ग्रामीण क्षेत्रहरूमा आउजाउ गर्ने सवारीहरू...

गुम्बा बनाउन अवतारी लामा भुक देउरालीमा

पोखरा,२६  असार –  पर्वतको मोदीगाउँपालिका १ भुक देउरालीमा बौद्ध गुम्बानिर्माणकालागि एक बुद्धधर्म गुरुले चासो देखाएका छन् । बौद्ध परम्पराका गुरु पुज्यनीय डिगु छोग्याल रिम्पोछेले गाउँमै पुगेर गुम्बा निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन । स्थानीयले...

-->