मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतमा कार दुर्घटना

पर्वतमा कार दुर्घटना


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७६, बुधबार

पर्वत,२२ असोज-  पर्वतको फलेवास नगरपालिका वडा नम्बर ४ मुडिकुवामा कार दुर्घटनामा परेको छ । फलेवासको खानीगाउँबाट कुश्मा आउँदै गरेको वा ६ च ६४६ नम्बरको कार मुडिकुवा भन्ने स्थानमा दुर्घटनामा परेको हो । कारमा सवार मध्ये फलेवास ४ मुडिकुवाकी ५५ बर्षिकी शान्ति शर्मा पौडेल घाइते भएको गण्डकी प्रदेशका प्रहरी उपरिक्षक दिपक रेग्मीले जनाए। घाइते शर्मालाई उपचारका लागि पोखरा लगिएको छ ।कारमा सवार ३ जना यात्रु मध्ये अन्य समान्य रहेको प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए । कार सडकबाट अन्दाजी १२ मिटर तल झरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->