शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

हिमपातपछि मख्ख कृषक र यूवा

पर्वत,१८ पुस –  पर्वतमा यस बर्ष पहिलो पटक बाक्लो गरी हिमपात भएको छ । जिल्लाका उच्च पहाडी क्षेहरुमा बर्षेनि हिमपात हुँदै आएको भएपनि हिउँपातको पर्खाइमा बस्नेहरु धेरै हुन्छन् । बर्षपछि बढेको अत्याधिक चिसोका कारण...

एसियाकै लामो झोलुङ्गे पुलको ८० प्रतिशत काम सकियो

पर्वत,१८ पुस –  पर्वत र बागलुङ दुई जिल्ला जोड्ने गरी निर्माण कार्य चलिरहेको एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलको झण्डै ८० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवावारिबाट बागलुङको...

८० बर्षिया बृद्धाले दिईन प्रहरी चौकीकोलागि जग्गा 

पर्वत,१० पुस – धर्ममा पनि भनिएको छ की कमाएको केही कुरा दान गर्ने हो भने धर्म प्राप्ती हुन्छ । यही कारण धर्ममा आस्था राख्नेहरु जीवनकालमा आपूmले आर्ज गरेको वा आपूmसंग भएको चल वा अचल...

अंग्रेजी बिषयको पढाई नहुँदा नेपालतारामा विद्यार्थीको तालाबन्दी

पर्वत,९ पुस – विद्यालय व्यवस्थापन समिति निर्माण गर्ने क्रममा भएको किचलोका कारण पर्वतको बिहादी गाउँपालिका ३ मा रहेको नेपालतारा माध्यमिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदा झण्डै ४ महिनादेखि बिद्यालयको...

बढ्दै मानअधिकार उल्लघंनका घट्ना

पर्वत,९ पुस – पर्वतमा मानवअधिकार उल्लंघटनका घटनाहरु बढ्दै गएको तथ्याङक सार्वजनिक भएपछि सरोकारवालाहरुले मानवअधिकार संबद्र्धन सँगै उल्लंघनका घटना न्यूनिकरणमा चासो व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतको आयोजनामा सञ्चालित बर्ष २०२०...

कृषकका उत्पादन वडालेनै बजारमा पठायो

पर्वत,५ पुस – पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका कृषक तारा पौडेललाई कृषि क्षेत्रमा अब कस्सिएर लाग्न मन लागेको छ । अहिलेसम्म पनि व्यवसायिक रुपमा कृष उपज उत्पादनमा लागेका उनलाई अब व्यवसायमा थप लगानी गरेर...

दृष्टिबिहीन विद्यार्थीलाई सामग्री अभाव

पर्वत,२ पुस – पर्वतको कुश्मा नगरपालिका ६ मा रहेको शिवालय माध्यमिक विद्यालयको श्रोत कक्षामा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभाव भएको छ । सरकारले अनुदानका रुपमा दिँदै आएको रकम निकै कम हुने तथा दाताहरुले सहयोग...

हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास-जैमिनीघाट सडक कालोपत्रे हुदैं

पर्वत, १ पुस – हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रे गरिने भएको छ । सो सडकको कालेपत्रका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलवार एक कार्यक्रमका वीच शिलान्यास गरे । सडकको शिलान्यास पछि बोल्दै मन्त्री...

‘जनता आवास’ कार्यक्रम मार्फत २ सय ५२ घर निर्माण

बागलुङ, २९मंसिर – सावीकको धौलागिरी अञ्चलका तीन जिल्लामा विपन्न दलित तथा सिमान्तकृत समुदायका २ सय ५२ घर निर्माण भएका छन् । सरकारले संचालन गरेको ‘जनता आवास’ कार्यक्रम अन्तरगत नयाँ घरहरु निर्माण गरिएको हो । बागलुङ,...

बिश्व युवामंचको उपाध्यक्षमा पर्वतका भुसाल निर्वाचित

पर्वत, २२ मंसिर – विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको...

-->