मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बढ्दै मानअधिकार उल्लघंनका घट्ना

पर्वत,९ पुस – पर्वतमा मानवअधिकार उल्लंघटनका घटनाहरु बढ्दै गएको तथ्याङक सार्वजनिक भएपछि सरोकारवालाहरुले मानवअधिकार संबद्र्धन सँगै उल्लंघनका घटना न्यूनिकरणमा चासो व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतको आयोजनामा सञ्चालित बर्ष २०२०...

कृषकका उत्पादन वडालेनै बजारमा पठायो

पर्वत,५ पुस – पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका कृषक तारा पौडेललाई कृषि क्षेत्रमा अब कस्सिएर लाग्न मन लागेको छ । अहिलेसम्म पनि व्यवसायिक रुपमा कृष उपज उत्पादनमा लागेका उनलाई अब व्यवसायमा थप लगानी गरेर...

दृष्टिबिहीन विद्यार्थीलाई सामग्री अभाव

पर्वत,२ पुस – पर्वतको कुश्मा नगरपालिका ६ मा रहेको शिवालय माध्यमिक विद्यालयको श्रोत कक्षामा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभाव भएको छ । सरकारले अनुदानका रुपमा दिँदै आएको रकम निकै कम हुने तथा दाताहरुले सहयोग...

हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास-जैमिनीघाट सडक कालोपत्रे हुदैं

पर्वत, १ पुस – हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रे गरिने भएको छ । सो सडकको कालेपत्रका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलवार एक कार्यक्रमका वीच शिलान्यास गरे । सडकको शिलान्यास पछि बोल्दै मन्त्री...

‘जनता आवास’ कार्यक्रम मार्फत २ सय ५२ घर निर्माण

बागलुङ, २९मंसिर – सावीकको धौलागिरी अञ्चलका तीन जिल्लामा विपन्न दलित तथा सिमान्तकृत समुदायका २ सय ५२ घर निर्माण भएका छन् । सरकारले संचालन गरेको ‘जनता आवास’ कार्यक्रम अन्तरगत नयाँ घरहरु निर्माण गरिएको हो । बागलुङ,...

बिश्व युवामंचको उपाध्यक्षमा पर्वतका भुसाल निर्वाचित

पर्वत, २२ मंसिर – विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको...

गौमहोत्सवको अवलोकनपछि सभापति देउवाले भने, ‘यसले देशभरका हिन्दुहरुलाई नयाँ आशा जगायो’

पर्वत, २२ मंसिर – पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र संस्कृति संकटमा परेको बताएका छन् । पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै सभापति देउवाले हिन्दु धर्म, संस्कार,...

कालञ्जर पर्वत विश्व पर्यटन सूचिमा समाबेश गर्छौं : तिमिल्सिना

पर्वत, १९ मंसिर – राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सिनाले पर्वतको जलजलामा रहेको कालञ्जर पर्वतलाई विश्वको पर्यटन सुचिमा राख्नका लागि आवश्यक पहल गर्ने बताएका छन् । उक्त क्षेत्रमा सडक, खानेपानी लगायतका पुर्वाधार निर्माण गर्नका लागि...

प्रबिधिको विकासक्रम सँगै खतरामा पारिवारिक सम्बन्ध

पर्वत,१८ मंसिर  आधुनिक प्रबिधिको विकासक्रम बढ्दै गएसँगै मानवीय सम्बन्धहरु भने खतरामा पर्दै जान थालेका छन । परिवारमा परेका पिडालाई आपसी समझदारीमा मिलाईने परम्परा छोड्दै आजभोली भने सम्बन्धलाई नै तोड्ने परम्परा पढ्दै गएको छ ।...

मन्त्री लम्सालको २ करोडको बजेट : विद्यालय पछिको प्राथमिकतामा मन्दिर !

पर्वत,१२ मंसिर – गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २ करोड रुपैयाँ खर्च गर्नका लागि योजना छनोट गरेका छन् । पर्वत क्षेत्र नं...

-->