मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

११ औँ महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान र सरसफाई

पर्वत,२९ माघ – रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोजनामा फागुन १ गतेबाट सुरु हुन लागेको ११ औँ प्रदेश स्तरीय महिला महोत्सवको पूर्व सन्ध्यामा मंगलवार गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । महोत्सव गर्न लागिएको...

पर्वतको शंकरपोखरीमा छुरा प्रहार, दुई दाजुभाई गम्भीर घाइते

कुश्मा, २८ माघ – जिल्लाको फलेबास नगरपालिका-३ मा सोमबार राती छुरा प्रहारबाट सहोदर दाजुभाई गम्भीर घाइते भएका छन । स्थानिय पसलमा मोबाइलको रिर्चाज किन्न पुगेका बेला राती साढे ८ बजे २८ बर्षिय बिष्णु नेपाली...

पर्वत जिल्ला अस्पतालमा दन्तरोग सेवा

पर्वत,२८ माघ – हाइड्रोसिल लगायत अन्य केही साना शल्यक्रियाहरु जिल्लामा नै गराउँदै आएका पर्वतबासीहरुलाई दाँतको उपचार गराउन भने छिमेकी जिल्ला कास्कीको पोखरा जानुपर्ने बाध्यता थियो । कि त नीजि क्लिनिकमा कि त बाहिरी जिल्लाका...

गुडिरहेको जिपबाट खसेर पर्वतमा एक जना गम्भीर घाइते

पर्वत,२७ माघ – पर्वतमा गुडिरहेको जिपबाट खसेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जलजला गाउँपालिका ९ बनौँ घर भएका ४८ वर्षीय बेलबहादुर पुर्जा रहेका छन् ।जलजला गाउँपालिका ९ बनौँ बाट सदरमुकाम...

मध्यपहाडी लोकमार्गमा ट्राफिक प्रहरीको सक्रियता

पर्वत,२७ माघ – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा पर्ने सडकको विभिन्न ठाउँहरूमा कालोपत्रेको काम सकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले राजमार्गमा निगरानी बढाएको छ । फराकिलो सडकमा कालोपत्रे काम भए पनि राजमार्ग अन्तर्गत बजार क्षेत्रभित्र...

महाशिलाका कृषकलाई १७ लाखका औजार वितरण

पर्वत,२३ माघ – पर्वतको महाशिला गाउँमापालिकाको सुन्तला पकेट क्षेत्र कार्यक्रममा सहभागी रहेका कृषकहरुलाई झण्डै १७ लाख मूल्य बराबरका कृषि सामग्रीहरु हस्तान्त्रण गरिएको छ ।समूह मार्फत  उत्पादनमा लाग्ने हो भने रोग तथा किरा नियन्त्रणमा सजिलो...

संघ र प्रदेश सरकार केन्द्रिकृत मानसिकतामा छन : प्रवक्ता उचै

बोका र दूध बेच्ने कृषकहरूले उत्पादन गरेका कृषि उत्पादनहरूले बजार र उपयुक्त मूल्य नपाउँदा बेलाबेलामा आन्दोलनहरू हुने गरेका छन । कहिले सडकमा नै दूध पोखेर त कहिले अण्डाहरू सडकमा नै फुटाएर कृषकहरूले आफ्ना पीडा...

सुन्तलाबाट समृद्धि खोज्दै पर्वतको बाँसखर्क गाउँ

पर्वत,२१ माघ – सुन्तला उत्पादनमा पकेट क्षेत्र मानिएको पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कमा यस बर्ष सुन्तलाको उत्पादन बढेपछि कृषहरु कृषिमा झनै हौसिएका छन् । यस बर्ष सुन्तलामा रोग र किराको संक्रमण नदेखिएका कारण उत्पादन बढेसँगै...

प्रदेश स्तरीय भलिवलको उपाधि गलकोटलाई

पर्वत,२० माघ – पर्वत महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ ।गलकोट नगरपालिकाको तर्फबाट युनाईटेड स्र्पोर्टस क्लव, र बागलुङकै जैमिनि नगरपालिकाको तर्फवाट हिल साईड...

पर्यटकको रोजाईमा पर्वतको ‘महभीर क्यानोनिङ’

पर्वत,१९ माघ – पर्वत जिल्लामा रहेका पर्यटकीय गन्तब्यहरुको एउटा रोजाई कुश्मा नगरपालिका-३ दुर्लुङको चनौटेमा रहेका तीन ओटा छहराहरु बनेका छन् । छांगारोहण र रक क्लाइम्बीङ सहितको सहासिक खेलका लागि चनौटोमा रहेका तीन ओटा छहराहरुमा...

-->