बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्यटकको रोजाईमा पर्वतको ‘महभीर क्यानोनिङ’

पर्वत,१९ माघ – पर्वत जिल्लामा रहेका पर्यटकीय गन्तब्यहरुको एउटा रोजाई कुश्मा नगरपालिका-३ दुर्लुङको चनौटेमा रहेका तीन ओटा छहराहरु बनेका छन् । छांगारोहण र रक क्लाइम्बीङ सहितको सहासिक खेलका लागि चनौटोमा रहेका तीन ओटा छहराहरुमा...

पर्वत महोत्सवको आकर्षणमा केराको मःम र पकौडा

पर्वत,१३ माघ – हामी धेरैले खाजाको रुपमा मःमलाई रोज्ने गरेका छौँ । मःम पनि के बाट बनाइएको हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । सामान्यतया हामीहरुले खाँदै आएको मःम का प्रकारहरुमा चिकन मःम, बफ मःम...

न्याय पाईन् अपांग गौमायाले

बागलुङ, १३ माघ – आफ्नै श्रीमानको यातना र हेलाहाबिरुद्ध अदालत गएकी पर्वतको क्याङकी एक अपांग महिलाले न्याय पाएकी छिन् । श्रीमानको यातानापछि मानसिक रोगले थलिएकी गौमाया पुनले अंश पाउने गरी न्याय भएको हो । पर्वतको...

पर्यटकका राम्रा कुरा सिकौँ, नराम्रा भुलौँ : तिमिल्सिना

पर्वत,१० माघ  – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भ्रमण बर्ष मनाईरहँदा नेपाल घुम्न आउने पर्यटकहरुको राम्रा कुराहरु नेपालीले पनि सिक्नुपर्ने तर नराम्रा कुराहरु भने बिर्सनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा...

नेकपा जलजला गाउँपालिकाले पालिकासँग राख्यो १४ बुँदे माग

पर्वत,६ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाले आफ्ना असन्तुष्टीहरु व्यक्त गर्दै गाउँपालिकाको कार्यालयमा १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले गाउँपालिका उपप्रमुख सिमा गर्वुजा पुन र प्रमुख प्रशासकीय...

पर्वतमा प्लाष्टिकको चामल भएको हुन सक्ने आशंका

पर्वत,६ माघ-  बजारमा प्लास्टिकको चामल आएको र त्यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको चर्चा चलिरहेको बेलामा पर्वतमा पनि प्लास्टिकको चामल हुन सक्ने आशङ्का गरिएको छ । कुस्मा नगरपालिका – ५ मेलमिलाप चोकमा पसल सञ्चालन गर्दै...

विकासको बिषयमा सत्ता र प्रतिपक्ष एकै ठाउँमा

पर्वत,४ माघ – नेपाली राजनीतिको अवस्थालाई हेर्ने हो भने प्रतिपक्षीका राम्रा प्रस्तावलाई सत्ता पक्षीले प्रायः बेठिक आरोप लगाउँदै लत्त्याउँछन् । अनि सत्ता पक्षीले राम्रो काम गरे पनि प्रतिपक्षीले नराम्रोको ‘ट्याग’ दिइहाल्छन् । देशको राष्ट्रिय...

हिमपातपछि मख्ख कृषक र यूवा

पर्वत,१८ पुस –  पर्वतमा यस बर्ष पहिलो पटक बाक्लो गरी हिमपात भएको छ । जिल्लाका उच्च पहाडी क्षेहरुमा बर्षेनि हिमपात हुँदै आएको भएपनि हिउँपातको पर्खाइमा बस्नेहरु धेरै हुन्छन् । बर्षपछि बढेको अत्याधिक चिसोका कारण...

एसियाकै लामो झोलुङ्गे पुलको ८० प्रतिशत काम सकियो

पर्वत,१८ पुस –  पर्वत र बागलुङ दुई जिल्ला जोड्ने गरी निर्माण कार्य चलिरहेको एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलको झण्डै ८० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवावारिबाट बागलुङको...

८० बर्षिया बृद्धाले दिईन प्रहरी चौकीकोलागि जग्गा 

पर्वत,१० पुस – धर्ममा पनि भनिएको छ की कमाएको केही कुरा दान गर्ने हो भने धर्म प्राप्ती हुन्छ । यही कारण धर्ममा आस्था राख्नेहरु जीवनकालमा आपूmले आर्ज गरेको वा आपूmसंग भएको चल वा अचल...

-->