पर्वत,१८ फागुन – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गृह जिल्ला पर्वतमा भइरहेका विकास निर्माणका काम तथा तिनीहरुको प्रगतिको बिषयमा चासो व्यक्त गरेका छन् । उनले जिल्लामा संचालनमा रहेका बिभिन्न आयोजनाहरुको कामको अवस्था र...
रुखले किचेर दुइ घटनामा दुइको मृत्यु
बागलुङ, १३ फागुन – सामुदायिक वनमा पुगेर घर बनाउनका लागि रुख ढाल्ने क्रममा सोही रुखले किचेर यहाँका एकजनाको मृत्यु भएको छ ।बागलुङ नगरपालिका वडा नं. ७ तितौरेका ४६ बर्षका रत्नबहादुर कार्कीको मृत्यु भएको हो...
जलजला गाउँपालिकाको माटोमा अम्लीयपनको मात्रा बढी
पर्वत,१२ फागुन – पर्वतको जलजला गाउँपालिका बिभिन्न वडाका कृषकहरुको खेत र बारीको माटोलाई नमूनाका रुपमा परीक्षण गर्दा मोटोमा अम्लीयपनको मात्रा बढेको पाइएको छ । कृषि उत्पादनका हिसाबले उत्पादनयोग्य भूमि रहेको मानिने जिल्लाको उत्तरी क्षेत्रमा...
पर्वत,१० फागुन – गाउँ गाउँमा मोटर बाटो, बिद्युत र इन्टरनेटको सुविधा पुगीसक्या । हिँडेर पुग्नका लागि घण्टौँ लाग्ने ठाउँहरुमा केही मिनेटमा नै पुग्न सकिने भयो, बिदेशमा रहेका आफन्तसँग घरमै बसी बसी भिडियोमा कुराकानी हुने...
जलजलाका २२ बर्षिय दुर्गाले बनाए ८० किलोको अग्लो खुकुरी !
पर्वत, ७ फागुन – जिल्लाको जलजला गाउँपालिका-२ मल्लाजका २२ वर्षीय दुर्गाबहादुर सुनारले तीन महिना लगाएर ८० किलोग्राम तौल भएको १० फिट अग्लो खुकुरी बनाएका छन् । दुर्गाबहादुरसंगै अर्जुन, सन्तोष र हरिलाल बिकको समूहले बनाएको...
व्यावसायिक महिला क्लबको आयोजनामा पर्वतमा आँखा शिविर
पोखरा, ६ फागुन- पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वत स्थित मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशिमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले जर्मनीका माईकल...
भविष्यको लक्ष्य निर्धारण गर्न सिक्दै विद्यार्थी
पर्वत,६ फागुन – विद्यालयको तहको अध्ययन गरिरहेको बेलामा धेरैलाई आपूm भविष्यमा के बन्ने भन्ने थाहा हुँदैन् । सानै उमेरमा तय गरिएको लक्ष्यका आधारमा आप्mना क्रियाकलापहरु गर्ने हो भने हरेक व्यक्तिलाई लक्ष्यमा पुग्न सजिलो हुन्छ...
जिपबाट खसेर गम्भीर घाईते भएका पुर्जाको मृत्यु
पर्बत, फागुन ४ – गत सोमबार जिपबाट खसेर गम्भीर घाईते भएका बेल बहादुर पुर्जाको मृत्यु भएको छ । पर्वतको जलजला गाउपालिका वडा नम्बर ९ बनौ बस्ने ४८ बर्षिय पुर्जाको उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा आईतबार...
पर्वतको फलामखानीको प्रयोगशाला रिपोर्ट आउन चार महिना लाग्ने
पर्वत,४ फागुन – देशमा रहेका खानी तथा तत्वहरुको उत्खनन् नहुँदा आयातमा मात्र निर्भर रहनु परेको बेलामा पर्वतको महाशिला गाउँपालिकामा रहेको फलामखानी उत्खनन् गर्नको लागि प्रारम्भिक अध्ययन सहितको सर्वेक्षण गर्न सुरु भएको छ ।
महाशिला गाउँपालिको...
रामरेखा–अदुवाबारी झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा
पर्वत,२ फागुन – झोलुङ्गे पुलहरुको जिल्लाका रुपमा चिनिएको बागलुङ अनि नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्ला । पर्यटन आकर्षणका हिसाबले साविकको धौलागिरीमा महत्वपूर्ण मानिएका झोलुङ्गे पुलका नामले चिनिने यी...