मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

धाईरिङका टोल टोलमा सचेतना

वारीबेनी, पर्वत १४ चैत– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङले टोलटोलमै पुगेर कोरोना भाईरस (कोभिड–१९) को बिषयमा जनचेतनामुलक सामग्री बाँड्न थालेको छ । वडा अध्यक्ष टुंगनाथ शर्मा सहितको समुहले वडाका सबै टोलहरुमा पुगेर...

कोरोना संक्रमित युवतीसंगै आएका बागलुङका युवा पर्वतको आईसोलेसन वार्डमा भर्ना

कुश्मा, १३ चैत – कोरोना संक्रमण पुष्टि भएकी युवतीसंगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवालाइ पर्वत अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवतीसंगै आएका युवालाई बिहीबार साँझ...

नेपाल विद्युत् प्राधिकरण पर्वतमा म्यासेन्जरबाटै निवेदन

पर्वत, ११ चैत – कोरोना भाइरस संक्रमण हुनबाट जोगिनको लागि नेपाल विद्युत् प्राधिकरण पर्वतले फेसबुक र अनलाइनबाटै कारोबार सञ्चालन गर्न सुरु गरेको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीका अनुसार बिद्युतको...

१५ बर्सिया युरीसा जोशीले गरीन बन्जी जम्प

पर्वत, ११ चैत – पाका मानिसहरुलाई समेत बन्जी जम्पभन्दा मुटु नै काँप्छ । सानो सहास र आँट बिना बन्जी जम्प गर्न असम्भव छ । विश्वका अन्य देशमा बालबालिकाहरुले बन्जी जम्प गरेको यदाकदा सुनिने गरेको...

पर्वतमा यातायात र अत्यावश्यक बाहेकका पुल बन्द

पर्वत, १० चैत – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सतर्कताका लागि मङ्गलवारबाट छोटो तथा लामो दुरीका सबै सवारीहरूलाई अन्तर जिल्ला आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको...

कमाण्डो तालिम लिईरहेका १ सय २५ जना प्रहरीले बञ्जी जम्प गर्दै

पर्वत, ९ चैत – कमाण्डो तालिम लिईरहेका नेपाल प्रहरीका १ सय २५ जना सहायक निरीक्षकले कालीगण्डकी नदीमाथि निर्माण गरिएको २ सय २८ मिटर अग्लो पुलबाट बञ्जी जम्प गरिरहेका छन् । देशभरबाट छनोट भएका उनीहरुलाई...

डिमुवामा हेल्थ चेक डेस्क स्थापना

पर्वत, ८ चैत–कोरोनाको पूर्व सतर्कताअन्तर्गत सडकमार्ग हुँदै धौलागिरीका ४ जिल्ला छिर्ने एक मात्र नाका पर्वतमा हेल्थ चेक डेस्क स्थापना गरिएको छ । कास्की र पर्वतको सिमाना नजिकै रहेको जिल्लाको मोदी गाउँपालिकास्थित डिमुवामा गाउँपालिका र...

सुन्तला ब्लक क्षेत्रका कृषकलाई उपकरण सहयोग

पर्वत, ८ चैत – सुन्तला उत्पादनको पकेट क्षेत्र पर्वतको मोदी गाउँपालिकाका कृषकहरूलाई विभिन्न कृषि उपकरणहरू निःशुल्क वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १, २ र ३ मा रहेको सुन्तला ब्लक क्षेत्रका कृषकहरूलाई प्रधानमन्त्री कृषि...

व्यसायिक तथा सीप विकास तालिम केन्द्रका सवै तालिम स्थगित

बागलुङ, ८ चैत – कोरोना भाइरस ( कोभिड–१९) को सन्त्रासकाबीच शुक्रबारबाट व्यसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतले सबै तालिमहरु स्थगित गरेको छ । सरकारले समेत अत्यावश्यक वाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेसंगै...

सहमतिपछि खुल्यो गुप्तेश्वर क्याम्पसको ताला

पर्वत,७ चैत – कुस्मामा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा प्राध्यापकहरूले गरेको तालाबन्दी खुलेको छ । क्याम्पस सञ्चालक समिति र आन्दोलनरत प्राध्यापक तथा कर्मचारीबीच शुक्रबार भएको वार्तामा माग पुरा गर्ने सहमति भएपछि तालाबन्दी खुलेको प्रध्यापक संघका...

-->