बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

पर्वत, २३ वैशाख– सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार पानी...

महाशिलाका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर भत्ता

पर्वत, २० बैशाख– कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिरहेका छैनन् । तर, यही परिस्थितिका बीच पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी लाम्तुनका ९१ वर्षीय पूर्णबहादुर गुरुङले १२ हजार सामाजिक...

अक्करे भीरमा सिँचाई कुलोको धमाधम काम

पर्वत, १७ बैशाख– लकडाउनको सदुपयोग गर्दै पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङमा सिँचाई कुलो मर्मतको काम भने धमाधम चलिरहेको छ । कुलो मर्मतमा खटिएका मजदुरहरुलाई सुरक्षा सावधानी अपनाएर काममा खटिएका हुन् ।...

कालीगण्डकीमा बग्दै गरेकी बृद्धाको उद्धार

पर्वत, १५ बैशाख– कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा पर्वतकी एक वृद्ध महिलाको उद्धार गरिएको छ । जिल्लाको कुस्मा नगरपालिका–५ मोदीबेणीघाटस्थित कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा कुस्मा नगरपालिका–३ दुर्लुङ घर भएकी ६५ बर्षिया पदमकुमारी सुवेदीको उद्धार गरिएको...

एक सातापछि बल्यो शंखरपोखरीमा बिजुली

पर्वत, १३ बैशाख– हावाहुरीसँगै परेको चट्याङले प्रसारण लाईनको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि विद्युत आपुर्ति बन्द भएको यहाँको एक गाउँमा एक सातापछि बिजुली बलेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंखरपोखरीमा एक सातापछि बिजुली बलेको हो । गत...

चट्याङबाट मृत्यु भएकी कल्पनाको परिवारलाई डेढ लाख राहत

पर्वत, १२ बैशाख – चट्याङ लागेर मृत्यु भएकी पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको सातबिसेकी कल्पना भुसालको परिवारलाई राहत प्रदान गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी...

राहत र उद्धारकालागि गुगलमार्फत तथ्यांक संकलन

पर्वत, ११ बैशाख– आफ्नो गाउँपालिकाबाट देश बिदेशमा रहेका मजदुर र बिद्यार्थीको लागि राहत र उद्धारका कार्यक्रम चलाउन पर्वतका दुई गाउँपालिकाले गुगल फारामको सहारा लिने भएका छन् । जिल्लाको मोदी गाउँपालिका र जलजला गाउँपालिकाले देशबिदेशमा...

लकडाउन उल्लंघन गर्नेलाई सडकमै आधाघण्टा उभ्याईयो

पर्वत, ९ बैशाख– जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा बाहिर ननिस्कन भनिरहेको बेलामा त्यसलाई उल्लंघन गरेका २६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । प्रशासनले कोरोना भाइरस पैmलन सक्ने जोखिमका कारण विशेषगरी बजारमा...

असिनाको मारमा परे पर्वत महाशिलाका कृषकहरु

कुश्मा, ९ बैशाख – पर्वतको महाशिला गाउँपालिकामा सोमबार साँझ परेको भिषण बर्षा र असिनाले तरकारी बाली सहित खेतबारीमा लगाएइको मकैबाली पनि सखाप पारेको छ । सुन्तला उत्पादन तथा बेमौसमी तरकारी उत्पादनको लागि पकेट क्षेत्र...

चट्याङबाट पर्वतको शंकरपोखरीमा महिलाको मृत्यु

 पर्वत, ७ वैशाख – पर्वतको फलेवास-३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । आइतवार दिउँसो परेको चट्याङ लागेर घाइते भएकी २८ वर्षकि कल्पना भुसालको मृत्यु भएको हो । घाइते भइ पर्वत अस्पताल ल्याउदै...

-->