बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सात प्रदेशमध्ये गण्डकीलाई सबैभन्दा कम अनुदान !

पोखरा, १७ जेठ – आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि गण्डकी प्रदेशले सबैभन्दा कम अनु्दान पाएको छ । संघीय सरकारले गरेको अन्तरसरकारीवित्तीय हस्तान्तरणमा गण्डकीले विभिन्न शीर्षकमा १३ अर्ब ३५ करोड ९९ लाख अनुदान पाएको...

पर्वतमा होटललाई बनाइयो क्वारेन्टाइन, सेनालाई दिईयो जिम्मा

कुश्मा, १४ जेठ – भारतबाट भित्रिनेको संख्या बढ्दै गएपछि सदरमुकाम कुस्माका मुख्य होटलहरूलाई क्वारेन्टाइन बनाउन थालिएको छ । जिल्ला प्रशासनका अनुसार होटल व्यवसायी र जिल्ला सुरक्षा समितिको छलफलपछि होटलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न थालिएको...

पर्वत अस्पतालमा बिपद कोष स्थापना

पर्वत, १० जेठ– मानसिक असन्तुलनको कारण बेवारिसे बनेका, आफन्तको सम्पर्कमा नरहेका, गरिबीका कारण सामान्य उपचार पनि नगरी रोगसँग जुधिरहेका लगायतका समस्यामा परेकाहरूको उपचार गराउन पर्वत अस्पतालमा बिपद कोषको स्थापना गरिएको छ । समाजका सबै व्यक्ति...

छानो छाउदा खसेर घाइते मजदुर चौधरीको मृत्यु

कुश्मा, ८ जेठ – पर्वतको कुस्मा नगरपालिका-४ मा छानो छाउने क्रममा खसेर घाइते भएका मजदूरको मृत्यू भएको छ । छमर्के घुम्ती स्थित फोहोरमैला ब्यबस्थापन केन्द्रको बुधबार दिँउसो टिनको छानो छाउने क्रममा खसेर घाइते भएका...

चितुवाको आक्रमणबाट एक महिला घाइते

पर्वत, ४ जेठ– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङस्थित लिम्लेकी एक महिला चितुवाको आक्रमणमा परी घाइते भएकी छिन् । आफ्नो घरभन्दा केही पर घाँस काट्दै गरेको अवस्थामा ४० बर्षिया माया गुरुङलाई चितुवाले आक्रमण गरेको वडाध्यक्ष तेजप्रसाद...

पर्वतमा कार्यान्वयनमा आयो स्वास्थ्य बिमा कार्यक्रम

पर्वत, २ जेठ– सुलभ दरमा नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले पर्वतमा बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनले स्वास्थ्य बिमा कार्यक्रमका लागि आवश्यक तयारी गर्न नपाएको भएपनि पूर्व...

चितुवाको आक्रमणबाट पर्वतमा दुई जना घाइते

पर्वत, १ जेठ– पर्वतको जलजला गाउँपालिकामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा गाउँपालिकाको वडा नं. ८ नाग्लीवाङका अन्दाजी ५६ वर्षीय गोविन्दबहादुर केसी र ३४ वर्षीय कृष्ण परियार रहेका छन् ।...

अभाव र महामारीबीच जारी छ मध्यपहाडीको काम

पर्वत, २९ वैशाख– कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगित भएको मध्यपहाडी लोकमार्गको काम सुचारु भएको छ । छिमेकी जिल्ला बागलुङमा दुईजना कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाइ गरिएको पर्वतमा जोखिम कम हुँदै गएपछि मध्यपहाडी...

कुस्मा नगरका सबै स्वास्थ्य चौकीलाई थर्मल गन वितरण

पर्वत, २८ वैशाख– कुस्मा नगरका सबै स्वास्थ्य चौकीमा थर्मल गन वितरण गरिएको छ । ज्वरो आएका बिरामीहरुको चेकजाँचमा सहज होस भन्ने उदेश्यले थर्मल गन उपलव्ध गराईएको नगर स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले जानकारी दिए...

कोरोनापछि कामको चिन्ता : योजना बनाउँदै स्थानीय सरकार

पर्वत, २७ बैशाख– फलेवास नगरपालिकाका नारायण शर्मा हालै बिदेशबाट फर्किएका हुन् । अब भने उनलाई विदेश नजाउँ जस्तो लागेको छ । कोरोनाका कारण विश्वको अर्थतन्त्र तहसनहस भएको अवस्थामा विदेश जाँदा सोचेजस्तो काम र आम्दानी...

-->