बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत जलजलाको धाइरिङबाट चितुवा नियन्त्रणमा (फोटो फिचर)

पर्वत, ८ असार– पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङको केराबारीबाट स्थानीय र प्रहरीले चितुवालाई नियन्त्रणमा लिएका छन् । सोमबार दिउँसो करिब ५ बजे केरोबारीका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी...

गण्डकीमा काेराेना संक्रमितको संख्या ५ सय २३

पर्वत, ७ असार– गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमण हुनेहरूको संख्या ५ सय २३ पुगेको छ । आइतबार दिउँसोसम्म ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका निर्देशक डा....

स्वास्थ्य संस्थाहरुलाई धमाधम स्वास्थ्य सुरक्षा सामग्री जुट्दै

बागलुङ, ६ असार– गुड से फर ईन्टरनेशनल फाउण्डेशन नेपालले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेसका नेता जगदिशचन्द्र उपाध्यायको पहलमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि फाउण्डेशन नेपालले १...

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

पोखरा, ५ असार – आफ्नो अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पतालले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द गरेको हो...

पर्वतको पहिरोमा बेपत्ता रहेका जेनिशको शव भेटियो

पर्वत, ३ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ स्थित ढकालबारीमा गत शनिवार रातीको पहिरोमा परी बेपत्ता रहेका बालक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा १३ वर्षीय जेनिश बि.क. रहेका छन् । यससँगै पहिरोमा...

गण्डकीमा बुधबार २१ जना कोरोना संक्रमित थपिए

बागलुङ, ३ असार– बुधबार पनि गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको संख्याअनुसार नवलपरासी सुस्ता पुर्व र पर्वतमा गरी २१ जना नयाँ संक्रमित भेटिएका...

क्वारेन्टाइनमा लैजाँदै गरेका बागलुङका युवाले चुवाको भीरबाट हाम फाले

पर्वत, १ असार– क्वारेनटाइनमा राख्नको लागि बागलुङतर्फ लैजाँदै गरेको अवस्थामा एक युवाले पोखरा बागलुङ सडक खण्डमा गाडी रोकेको मौका पारेर भिरबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । भारतबाट आएकाहरूलाई सुनौलीबाट उद्धार गरी बागलुङ तर्फ...

पहिरोले धेरैको ज्यान लिएपछि शोकमा डुब्यो पर्वत

पर्वत, १ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङका ५२ बर्षिया तुलबहादुर थापाले घरमाथिबाट आएको पहिरोले घरसहित पुरेर आप्mनो परिवारका ६ जनाको निधन हुन्छ भन्ने त पक्कै सोचेका थिएनन् । पहिरोमा परी ज्यान गुमाएका तुलबहादुरले मात्रै...

दुर्लुङ पहिरो अपडेट : आठ जनाको शव फेला, एकजना अझै बेपत्ता

पर्वत, ३२ जेठ–कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा नौजना पुरिएका थिए । आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि आठ शव पुरिएको अवस्थामा फेला परेको...

दुर्लुङ पहिरो अपडेट : छ जनाको शव फेला, तीनजना अझै बेपत्ता

पर्वत, ३२ जेठ–कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । पहिरोमा नौजना पुरिएका थिए । आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको शव पुरिएको अवस्थामा फेला...

-->