पर्वत, २० असार– शनिवार बिहान ६ जिल्लाका नयाँ १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या १ हजार ७९ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य...
जवरजस्ती करणी अभियोगमा पर्वतका एक युवा पक्राउ
पर्वत, १९ असार– १४ बर्सिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवकलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका २ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का...
व्यक्तिगत खर्चमा सर्वसाधारणलाई स्वास्थ्य सुरक्षा सामग्री
पर्वत, १७ असार– कोरोना संक्रमणबाट बच्नका लागि यहाँको एक संस्थाकी अध्यक्षले सर्वसाधारणका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकि छन् । पर्वतको जलजला गाउँपालिका–५ मा रहेको प्राकृतिक सम्पदा संरक्षण संस्थाकी अध्यक्ष यामकुमारी गुरुङले २ सय...
पर्वतका थप ८ जनालाई कोरोना निको
पर्वत, १३ असार– कोरोना भाइरस संक्रमणपछि उपचाररत पर्वतका ८ जनालाई निको भएको छ । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार उपचाररतहरूको स्वाब पुन परीक्षण गर्दा नतिजामा नेगेटिभ देखिएपछि उनीहरूलाई पर्वत कोरोना...
दुर्लङ्गका पहिरो पीडितलाई साढे ९ लाख सहयोग
पर्वत, १३ असार– दुई परिवारका ९ जनाको ज्यान लिने गरी जेठ ३१ गते राती पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालवारिमा आएको पहिरोबाट पीडित बनेकाहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्ने क्रम चलिरहेको छ । यही...
गण्डकीमा शनिवार बिहान थप ३२ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८३८
पर्वत, १३ असार- शनिवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि गण्डकी प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८३८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी...
पर्वत दुर्लुङका पहिरो पीडितलाई व्यवसायीको सहयोग
बागलुङ, ११ असार– पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले पर्वत दुर्लुङका पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् । पोखरालगायत स्वदेश तथा विदेशमा रहेका नेपालीसंग आर्थिक संकलन गरेर उनले बुधबार दुर्लुङमै पुगेर पीडित...
गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित
पोखरा, १० असार – गण्डकी प्रदेशमा बुधवार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग...
गण्डकीमा एकै दिन थपिए १ सय ४ जनामा कोरोना संक्रमित
पोखरा, ९ असार – गण्डकी प्रदेशमा मंगलवार एकै दिन १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य...
पर्वतमा १ स्वास्थ्यकर्मीसहित थप २२ जनामा काेराेना सङ्क्रमण
कुश्मा, ९ असार – पर्वतमा एकैदिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । पर्वत अस्पतालले दिएको जानकारी अनुसार मंगलवार एक जना स्वास्थ्यकर्मी, चार जना सर्वसाधारण र भारतबाट जिल्ला भित्रिएका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि...