बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ठुलो ढुङ्गा सडकमा खसेपछि अवरुद्ध भयो मध्यपहाडी लोकमार्ग

पर्वत, ६ साउन – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्माबाट बागलुङ, म्याग्दी र मुस्ताङ जाने सडक सोमबार रातीदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार सडक अन्तर्गत...

भूते औँसीसँगै सुरु भए नेवार समुदायका ७ प्रकारका जात्रा

पर्वत, ६ साउन– पर्वत सदरमुकाम कुस्मा बजारमा सोमबार सिमसिमे पानीमा भिज्दै भएपनि लाखे नाचिरहेको थियो । लाखेलाई मुकुण्डो लगाएका केही बालबालिकाहरुले जिस्क्याउँदै र भाग्दै थिए । लाखेनाचमा सहभागी भएका दर्शकलाई बर्षाको कुनै वास्ता थिएन...

श्रीमती र छोराले बाउलाई बन्चराले हानेपछि

पर्वत, ३ साउन– पर्वत ः पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीको मलामी डाँडा स्थित पानी ट्याङ्की नजिकै श्रीमती र छोराको बन्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार अन्दाजी ५५÷६०...

कोरोना रिर्पाेट नेगेटिभ आएर घर गएका पुरुषको मृत्यु

पर्वत, ३ साउन – क्वारेन्टाईनको बसाइँमा गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर फर्किएका यहाँका एक पुरुषको मृत्यु भएको छ । स्थानीय तहले बनाएको सामुदायिक क्वारेन्टाईनमा बस्दै आएका पैयुँ गाउँपालिका वडा नं. ६ मा...

बाल यौन दुब्र्यवहारको आरोपमा श्रेष्ठ पक्राउ

पर्वत, २ साउन – जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुब्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पक्राउ...

पहिरो पीडितलाई हङ्कङमा रहेका दुर्लुङेको सहयोग

पर्वत, २८ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङका पहिरा पीडित परिवारलाई हङकङ स्थित सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्लुङ सम्पर्क मञ्च हङकङले आइतबार पीडित परिवारका सदस्यहरुलाइ ५ लाख ३६ हजार ९६ रुपैयाँ आर्थिक...

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पहिरोले अवरुद्ध

फाईल फोटो पर्वत, २८ असार– वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड अवरुद्ध भएको छ । जिल्लाको कुस्मा नगरपालिका ८ चुवाको भीरमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक...

बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए

पोखरा, २६ असार– बागलुङ र पर्वत जिल्लाका एक/एक जना गरी गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएका बागलुङका २५ वर्षिय पुरुष गलकोट नगरपालिकाका हुन् । गण्डकी प्रदेश स्वास्थ्य...

पर्वतमा बल्ल आयो शवलाई चिसो राख्ने प्रबिधि

पर्वत, २५ असार – पर्वत जिल्लामा पहिलो पटक शवलाई बिग्रन नदीन चिसो बनाइराख्न प्रबिधि सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक बिकास मन्त्रालयले उपलब्ध गराएको ८ लाख रुपैयाँको लागतमा शवलाई चिस्याएर राख्ने...

कोरोना जितेपछि बागलुङका ४२ जना एकैदिन घर फर्किए

बागलुङ, २४ असार– कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका बागलुङका ४२ जनाले एकैदिन घर फर्कने अबसर पाएका छन् । उनीहरुको दोश्रो पटक कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकोले निको भएर फर्कन लागेका हुन् । उनीहरुलाई...

-->