बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दुर्लुङका पहिरो पीडितलाई पर्वत मञ्च हङकङद्धारा ११ लाख बढी सहयोग

पर्वत, १४ साउन– गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीका पहिरो पीडितलाई पर्वत मञ्च हङकङले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा पर्वतबाट हङकङमा रहेका तथा नेपालका...

पहिरोको त्रासले पर्वतको जलजलामा २५ परिवार विस्थापित

वारीबेनी (पर्वत) १३ साउन– सोमबार साँझदेखि निरन्तर भैरहेको वर्षासँगै आएको पहिरोका कारण पर्वतको जलजला गाउँपालिकाका २५ घरपरिवार विस्थापित भएका छन् । जलजला गाउँपालिका वडा नं. ७ धाईरिङमा गाउँमाथिबाट आएको पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि...

बिज्ञ भन्छन : जथाभावी माटो फाल्दा र नाली नबनाउँदा दुर्लुङमा पहिरो

पर्वत, ११ साउन–गत जेठ ३१ गते राती पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा बस्तीमाथिबाट आएको पहिरोले २ घर पुर्दा ९ जनाको मृत्यु भयो । घट्नाले सिंगो देश नै शोकमा डुब्यो । पहिरो कसरी गयो ?...

भ्रामक भिडियो हालेकालाई खोज्दै पर्वत प्रहरी

पर्वत, ९ साउन– जिल्ला प्रहरी कार्यालय पर्वतले बाढी नै नआएको ठाउँमा अहिलेसम्मकै ठुलो बाढी आएको भनी फेसबुकमा पोस्ट गरेका व्यक्तिलाई खोज्न सुरु गरेको छ । बुधबार साँझ सवा ५ बजेको समयमा जिल्लाको मोदी गाउँपालिकास्थित देउपुर...

बाढीपहिरोले खानेपानी आयोजनामा क्षति

पर्वत, ८ साउन– पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा निर्माणाधिन बृहत लिफ्टिङ खानेपानी आयोजना बाढी पहिरोका कारण जोखिममा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण झण्डै १३ करोड रुपैयाँको लागतमा निर्माणाधिन आयोजना जोखिममा परेको...

गण्डकी प्रदेशमा थपिए ५ जना कोरोना संक्रमित

पोखरा, ८ साउन – गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । कास्कीमा दुई. पर्वतमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या...

कालीगण्डकी दोहनमा पाँच जना पक्राउ गरेको पर्वत प्रहरीले चावी मात्रै समातेको स्पष्टोक्ति दियो

बागलुङ, ७ साउन – पर्वतको जलजला गाउँपालिका–८ लस्तिमा कालिगण्डकी दोहनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको पर्वत प्रहरीले राजनैतिक दवावपछि उनीहरुलाई विच बाटोबाटै छोडेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको सूचनाका आधारमा मंगलवार साँझ दोहन...

बागलुङ बलेवामा नेपालकै अग्लो गुलेली पिङ सञ्चालनमा

बागलुङ, ७ साउन – विश्वकै दोश्रो अग्लो बन्जीजम सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बागलुङ बलेवामा निर्माण गरेको नेपालकै अग्लो र नमुना गुलेली विधिको पिङ बुधबारबाट सञ्चालनमा आएको छ। कालीगण्डकी नदिको...

सुस्त मनस्थितिकी बालिका बलात्कृत, पेटमा ४ महिने गर्भ

पर्वत, ७ साउन– पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुँखुदेउरालीकी अपाङ्गता भएकी एक बालिकामाथि बलात्कार भएको तथ्य खुलेको छ । सुस्त मनस्थितिको अवस्थामा रहेकी १६ वर्षिया ती बालिकामाथि ४ महिनाअघि बलात्कार भएको पाइएको हो ।...

कालीगण्डकी दोहन गर्ने पाँच जना पक्राउ !

फाईल तस्विर बागलुङ, ६ साउन– कालीगण्डकी नदिको अबैध दोहन गरिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका-८ खनियाघाटबाट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । कालीगण्डकी नदिको पश्चिम किनारामा बाढीको अनुगमनमा पुगेको बागलुङ प्रहरीको टोलीले नदी दोहन गरिरहेको...

-->