पर्वत १६, भदौ– कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि पर्वतमा सोमबार राती १२ बजेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्लामा सञ्चालनमा रहेका विकास निर्माण तथा अन्य आयोजनामा काम गर्नको लागि विभिन्न जिल्लाबाट लुकीछिपी श्रमिकहरू...
कोरोना महामारीका विच पर्वतमा मानव अधिकार संगठनको चुनाव
बागलुङ, १४ भदौ – कोरोनाको कारण देश आक्रान्त वनेको वेला सरकारले सभा सम्मलेन गर्न रोक लगाए पनि पर्वतमा मानव अधिकार संगठनवाटै नियमको उल्लंघन भएको छ । सरकारले मानिसको भीड हुने किसिमका सबैखाले सभा, सम्मेलन,...
दुर्लुङको पहिरोग्रस्त ठाउँलाई सुरक्षित बनाउन डेढ करोड विनियोजन
पर्वत, १२ भदौ – पर्वतको कुस्मा नगरपालिका वडा नं. ३ दुर्लुङको ढकालबारीमा गत जेठ ३१ गते ९ जनाको ज्यान लिनेगरी गएको पहिरोस्थलमा सुरक्षाको लागि भौतिक निर्माण गर्न डेढ करोड रुपैयाँ विनियोजन भएको छ ।
पहिरोलाई...
कालीगण्डकी उत्खननमा नयाँ निर्णय, जलजला र कुश्माको विरोध
पर्वत, ११ भदौ – पर्वतको जिल्ला स्तरीय अनुगमन समितिले कालीगण्डकी नदी अन्तर्गत पर्वत जिल्लामा नदीजन्य पदार्थको उत्खननको विषयमा नयाँ निर्णय गरेको छ । निर्माणजन्य पदार्थ ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननको विषयमा लामो समयदेखि बहस...
अनि, कुर्दाकुर्दै खुदुनाले संसार छोडे
तेस्रो किस्ता नपाउँदा अलपत्र परेको घरको बलेनीमा मलिन मुद्रामा उभिएकी जलजला गाउँपालिका–७ की मनकुमार्री दर्जि ।
बागलुङ, ११ भदौ– खरको छानो भएको घर २०७४ सालको हिउँदमा आगोले जलेपछि घर बनाउने उपाय थिएन । नेपाल सरकारले...
पर्वतमा अलपत्र कालीगण्डकी कोरिडोरको काम भदौभित्र सकिने
पर्वत, ८ भदौ– सम्झौताअनुसार २०७५ जेठ २१ गतेभित्रमा ट्रयाक खोलिसक्नुपर्ने कालीगण्डकी कोरिडोरअन्तर्गत फलेवास–अर्मादी सडकखण्डको काम भदौ महिनाभित्र हुने भएको छ ।
आयात निर्यात, छोटो यात्रा तथा उत्तरमा चीन र दक्षिणमा भारत छुने भएकाले व्यापारिक हिसाबले...
पर्वत, ७ भदौ – पर्वतमा पछिल्लो समय गरिएका पीसीआर परीक्षणहरुले जिल्लामा कोरोनाको अवस्था नियन्त्रित रहेको देखाएको छ । कोरोनाको संक्रमण समुदायमा पुगे वा नपुगेको बिषयमा पत्ता लगाउन फरक फरक ठाउँमा फरक फरक पेसा अंगाल्दै...
गण्डकीमा कोरोनाले हालसम्म ७ जनाको ज्यान लियो
पर्वत, ३ भदौ– गण्डकी प्रदेशमा कोरोना संक्रमण पोजेटिभ देखिएका ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार, गण्डकीमा सोमबार राती र मंगलबार बिहान उपचारको क्रममा थप २...
वर्षाले मध्यपहाडी लोकमार्गको पर्वतखण्ड भासियो
पर्वत, ३१ साउन– निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ ।
लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुस्मा नगरपालिका- ७ खरेहा स्थित फलामखानी नजिकैको सडक भासिएको हो...
धार्मिक पर्यटकीय क्षेत्र गुप्तेश्वरमा सरसफाई
पर्वत, २६ साउन– धार्मिक तथा पर्यटकीय स्थल गुप्तेश्वर गुफामा स्वयंसेवी एक संस्थाले सरसफाई तथा सरसफाईका सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल स्वयंसेवक संघ जिल्ला कार्यसमिति पर्वतले डस्बिन, कुचोलगायतका सामग्री...