पर्वत, १९ असोज– पर्वतका विभिन्न स्थानमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका तथा पशु चौपायामा क्षति बेहोरेका २५ जनालाई राहत वितरण गरिएको छ ।
डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत केशव पुडासैनीका अनुसार, चितुवाको आक्रमणमा...
पर्वतमा २ महिनामा पक्राउ परे १७ जना फरार प्रतिवादी
पर्वत, १८ असोज– जिल्ला प्रहरी कार्यालय पर्वतले दुई महिनाको अवधिमा १७ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पर्वत जिल्ला अदालत...
गण्डकीमा कोरोनाका कारण एक जनाको मृत्यु
पर्वत, १८ असोज– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ३४ पुगेको छ। निर्देशनालयका अनुसार पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिका–२ दुम्कीबासको ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। असोज...
पर्वतमा २ महिनामा पक्राउ परे १७ जना फरार प्रतिवादी
पर्वत, १७ असोज – जिल्ला प्रहरी कार्यालय पर्वतले दुई महिनाको अवधिमा १७ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पर्वत...
इन्टरनेटबाट पढाउन सकिँदैन : महाशिला अध्यक्ष पौडेल
कोभिड–१९ जोखिमका कारण चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण बन्द भएका शैक्षिक संस्थाहरु अझै पनि बन्द अवस्थामा छन् । शैक्षिक सत्र नै गुम्ने तथा शैक्षिक क्षति हुने भएकोले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले...
जापानको सुखभोग छोडेर बाख्रा खेद्छन् पुरुषोत्तम !
वारीबेनी, (पर्वत), १३ असोज– जापानको पढाई, विश्वविद्यालयमा पठनपाठनमा सहभागि भएर बँचेको समय, सरकारले तोकेको बेला मात्रै काम गर्न पाइन्थ्यो । थोरै समय काम गरेर कमाएको पैसाले धेरै अभावहरु टार्नुपर्ने ।
कहिलेकाहीँ घरमा माग्न पनि जापानमा...
जलजलामा तरुण दलको रक्तदान
पर्वत, १२ असोज– कोरोना कहरको समयमा रगतको अभाव हुन नदिन नेपाल तरुण दल जलजला गाउँ कमिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी आकस्मिक रक्तसञ्चार सेवा केन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा ५३ जनाले...
अब्बल पाङको ज्योतिष विद्या
पूर्वीउत्तर फर्किएको लहरै यो मनमोहक गाउँ पर्वतको पाङ हो । कुस्मा नगरपालिका–१ मा पर्ने पाङ ज्योतिष विद्याको महिमा बेग्लै छ । ज्योतिष ज्ञानको खानी यो गाउँमा देशैभरका विद्यार्थी ज्योतिष ज्ञान हासिल गर्न आउने ठाउँ...
बर्षा पछिको पहिरोले मध्येपहाडी लोकमार्गको बागलुङ र पर्वत खण्ड अबरुद्ध
बागलुङ, ७ असोज– मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–३ र पर्वतको कुस्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो खसेपछि मंगलवार रातीदेखि मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ ।
मङ्गलवार रातीदेखि भएको वर्षाका कारण गत भदौ २७ गते राती...
भीरबाट लडेर र खोलाले बगाएर दुइ जनाको ज्यान गयो
पोखरा, ६ असोज– पर्वतमा भीरबाट लडेर तथा नवलपरासीमा खोलाले बगाउँदा २ जनाले ज्यान गुमाएका छन् । पर्वतको कुस्मा नगरपालिका–१, पाङ बस्ने २८ वर्षीय गणेश अर्याल सोही ठाउँको भीरमा घाँस काट्ने क्रममा लडी घाइते भएकोमा...