पर्वत, १७ कात्तिक– जिल्ला प्रहरी कार्यालय पर्वतले हातहतियार खरखजना सहित दुई जना र ठगीमा संलग्न तीन जना गरी पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका...
गोरखाको विद्यालयमा पर्वतारोहणको पढाई
पर्वत, १७ कात्तिक– गण्डकी प्रदेशमा नै पहिलो विद्यालयमा तहमा नै पर्यटन र पर्वतारोहण सम्बन्धी विषयको अध्यापन हुने भएको छ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको मणिकामदेवी माध्यमिक विद्यालयले नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक...
गण्डकीमा हालसम्मकै धेरै आइतबार थपिए ४ सय ३१ सङ्क्रमित
पर्वत, १६ कात्तिक– गण्डकी प्रदेशमा हालसम्मकै धेरै आइतबार एकै दिनमा चार सय ३१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या सात हजार सात सय ४० पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी...
कालीगण्डकी नदीमाथि आजबाट बन्जी सुरु
बागलुङ, १५ कात्तिक – कालीगण्डकी नदीमाथिको खोंचमा द क्लिफ प्रालिले शनिवारदेखि बन्जीजम्प सञ्चालनमा ल्याएको छ । बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा जोड्ने पाँच सय मिटर लामो पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत...
पर्वतमा शुक्रवार राती १२ बजेबाट एक हप्ता लकडाउनको घोषणा
पर्वत, १४ कात्तिक – पर्वत सदरमुकाम कुस्मा बजारमा एक हप्ताका लागि लकडाउन गरिने भएको छ । सदरमुकाममै होटल व्यवसाय गर्दै आएका एक व्यवसायीको कोरोना पोजेटिभ रहेको अवस्थामा उपचारको क्रममा मृत्यु भएपछि शुक्रवार राती १२...
२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १३ कात्तिक – पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि...
पर्वतका सङ्क्रमित पुरुषको पोखरामा मृत्यु
पर्वत, १३ कात्तिक- बुधवार मात्रै कोरोना सङ्क्रमणको पुष्टि भएका पर्वतका एक पुरुषको बिहीबार नै मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा कास्कीको पोखरामा रहेको चरक मेमोरियल अस्पतालको आइसियुमा...
पोखरामा एक संक्रमित महिलाको मृत्यु
पर्वत, १३ कात्तिक- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिइएको छ...
पर्वतको जलजलाले सुरु गर्यो ‘एक घर-एक पिसिआर जाँच’ अभियान
बेनी, ११ कात्तिक – पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’...
हामीले चाडपर्वमा सामुदायिक सुरक्षामा विशेष जोड दिएका छौँ
सामान्यता प्रहरी जुनसुकै समयमा पनि सक्रिय हुनुपर्छ । सामुदायमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारीमा रहेका प्रहरीलाई बढी दौडधुपको समय भनेको संकट परेको बेला वा चाडबाडको बेला हो । यतिबेला नेपालीहरुले मनाउने महान...