पर्वत, ६ मंसिर– पर्वतको कुस्मा नगरपालिकाले पालिकाअन्तर्गत विद्यालयहरूलाई मंसिर ७ गते आईतबारबाट सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा...
शंकरपोखरीमा खानेपानीको चरम समस्या
पर्वत, ४ मंसिर– पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी जमुना तिवारी हिउँद लागेपछि बिहान चार बजे नै उठेर करीब एक घण्टा टाढा रहेको राहालेपानी वा आधा घण्टा टाढा रहेको धारापानीमा पानी लिन जान्छिन् । ढिला हुँदाको...
रातीमा मोटरसाइकलमा आगो लगाउने युवक पक्राउ
पर्वत, ३ मंसिर– जिल्ला प्रहरी कार्यालय कास्कीले रातीको समयमा मोटरसाइकलमा आगो लगाएर भागेका एक युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा...
तिलहारको बनमा आगलागी, २४ घण्टा बित्यो, नियन्त्रणमा आएन
पर्वत, २ मंसिर– पर्वतको मोदी गाउँपालिका–६ तिलहारको ढाडको पाखा बनमा आगलागी भएको छ । सोमबार साँझबाट लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा नआएको स्थानीयले बताएका छन् । साँझको समय बस्ति नजिकैको बनमा एक्कासी...
मुस्ताङमा थपिए १३ जना सङ्क्रमित
पर्वत, ३० कात्तिक- कोरोना सङ्क्रमणमा हालसम्म सुरक्षित अवस्थामा रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा आइतबार एकै पटक थप १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आइतबार जारी गरेको चौथो विज्ञप्तिमा...
बागलुङका २० जनासहित गण्डकीमा थपिए १५० संक्रमित
बागलुङ, २६ कात्तिक– बागलुङका २० जनासहित गण्डकी प्रदेशमा बुधबार दिउँसो १ सय ५० जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, सबैभन्दा धेरै कास्कीमा ११९, बागलुङमा २०, पर्वतमा ३, स्याङ्जामा २ र...
पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा
पर्वत, २५ कात्तिक – पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा सुरु भएको छ । अस्पतालको विकास र स्तरोन्नतिको लागि भौतिक पूर्वाधार निर्माणदेखि आन्तरिक जनशक्तिसमेत थपिँदै गएको बेलामा अब तीन ओटा आइसियु र तीन ओटा...
पर्वतमा यसबर्ष धान उत्पादन सात प्रतिशत बढ्ने
पर्वत, २२ कात्तिक – पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । जेठ अन्तिम सातादेखि नै निरन्तर वर्षा परेकाले सात प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने भएको अनुमान गरिएको छ...
सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन
पर्वत, १९ कात्तिक –कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५...
जलजलाले कोरोना संक्रमितलाई १० हजार सहयोग गर्ने
पर्वत, १७ कात्तिक– पर्वतको जलजला गाउँपालिकाले आफ्ना नागरिकमा कोरोना देखिएमा १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने भएको छ ।
कोरोना संक्रमितको उपचारमा थोरै भएपनि राहत स्वरूप १० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख...