बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लौन जीवन जोगाईदिनुपर्यो

बागलुङ, १२ पुस– दिनभर काम गरेन भने परिवारको बिहान बेलुकाको छाक टर्दैनथ्यो । श्रीमान र श्रीमती मिलेर दिनभर कमाएको पैसाले खर्चको जोहो गरेर चार जनाको परिवारको हातमुख जोड्ने बाटो बनाउँथिन टुल्की । गाउँमा सिजनमा हुने...

खेलकुद प्रेमी बोहराले दिए व्यक्तिगत खर्चमा खेलकुद सामग्री

बागलुङ, ११ पुस– कोरोना महामारीका कारण सुस्त बनेका खेलकुदका गतिविधिलाई निरन्तरता दिन पर्वतको जलजला गाउँपालिका वडा नं. ६ सालिजामा रहेको हातेमालो युवा क्लवले सक्रिय भएको छ । क्लबका अध्यक्ष राम्जी बोहराले व्यक्तिगत खर्चमा क्लबलाई खेलकुदका...

सरकार कहिले आउँछ लुप्राङमा पानी ?

बागलुङ, १० पुस– तीन वर्षअघिको चुनावमा नेताहरु हात जोड्दै आए । नेताले भोट मात्रै मागेनन्, गाउँमा रहेको पानीको समस्या समाधान गर्ने बचन दिए । चुनाव सकिएपछि एक दुईपटक गाउँ फर्केका नेताहरु गाउँमा सबैभन्दा धेरै...

लक्षित वर्गलाई बिउँपूजी कुखुराका चल्ला वितरण

पर्वत, ८ पौष– पर्वतको जलजला गाउँपालिकाले लक्षित वर्गलाई आयआर्जनसँग जोड्न बिउँपुजी दिने कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका विभिन्न वडामा स्थानीय जातका कुखुरापालन र टपरी बुन्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले लक्षित वर्ग आयआर्जन...

मध्यपहाडी लोकमार्ग पर्वत खण्डको बन्द हट्यो, यातयात नियमित सञ्चालन

पर्वत, ७ पुस– दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो...

पर्वतमा प्रचण्ड र ओली पक्षका कार्यकर्ताबीच शक्तिको प्रतिष्पर्धा

पर्वत, ७ पुस– आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि देश राजनीतिको रापमा परेको छ । संसद् विघटन भएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताको जमात...

६० वर्ष उमेर पुगेका मजदूरलाई सञ्चय कोषमा रकम

पर्वत, ७ पुस– दैनिकी मुजुरीको भरमा कमाई गरेर आएका मजदुरहरुको समस्या बुढेसकालमा झनै जटील हुन्छ । न त त्यो बेलामा काम गर्न सकिन्छ न त कमाई गर्न नै । कमाईको केही अंश बचत गरेर...

विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

पोखरा, ५ पुस– खौलालाँकुरी–पोखरा सम्पर्क समाज पोखराले पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीका सबै सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । समाजले गाउँमै पुगेर शुक्रबार ६ विद्यालयका ३ सय ६९...

काममा ढिलासुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतमा तोडफोड

पर्वत, ३ पुस– आफ्नो काममा ढिला सुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतका सामग्रीहरू तोडफोड गरेका एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका...

पौडेलको ‘हम्पाल’ कबिता संग्रह बिमोचन

पर्वत, २ पुस– पर्वतको जलजला गाउँपालिका–४ का केदारनाथ पौडेलको कबिता संग्रह ‘हम्पाल’को बिहीबार विमोचन भएको छ । कृतिको प्रकाशक मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले मल्लाजमा आयोजना गरेको समारोहमा स्थानीय समाजसेबी भवानीशंकर पौडेलले कबिता संग्रहको विमोचन गरेका...

-->