बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाजुङ प्रतिष्ठानको सम्मान र साधारणसभा

पर्वत, १२ माघ– पर्वतको मोदी गाउँपालिका वडा न ५ मा बाजुङमा रहेको बाजुङ शैक्षिक प्रतिष्ठानलेको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको अवसर पारेर प्रतिष्ठानले बाजुङ जन्मभूमि भई हाल देशको विभिन्न स्थानमा उच्च ओहोदामा...

गैँची र घन हानेर परिवार पालिरहेका महाशिलाका श्रमीक महिला

पर्वत, ११ माघ– पर्वतको महाशिला गाउँपालिकाका विभिन्न वडामा भइरहेका सडक सम्बन्धि कामहरु हेर्ने हो भने अहिले त्यहाँ कार्यरत मजदुरमध्ये अधिकांश संख्या महिलाको छ । महिलाले गह्रुङ्गो काम गर्न सक्दैनन्, त्यसमा पनि गल, घन र...

जन्मदिनको खर्च कटाएर बालबालिकालाई स्टेशनरी

पर्वत, ७ माघ– पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका युवा व्यवसायी बाबुराम कार्कीले विद्यालयमा पुगेर जन्मदिन मनाएका छन् । जन्मदिनमा हुने फजुल खर्चले विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने भन्दै कार्की विद्यालय पुगेका हुन् । कार्कीले स्थानीय सरस्वती आधारभूत...

फलेवासमा ‘बिरुवा हाम्रो, उत्पादन तपाईको’ कार्यक्रम

पर्वत, ७ माघ– पर्वतको फलेवास नगरपालिकाले किसानहरुलाई व्यवासायीक फलफुल उत्पादनमा प्रेरीत गर्नका लागि फलफुलका बिरुवा वितरण गरेको छ । ‘ बिरुवा हाम्रो उत्पादन तपाईको’ कार्यक्रम अन्तर्गतका नगरपालिकाले किसानलाई फलफुलका बिरुवा वितरण गरेको हो ।...

पर्वतको जलजलालाई स्तरोन्ती गरेर नगरपालिका बनाईने

पर्वत, ५ माघ– पर्वतको जलजला गाउँपालिका स्तरोन्नतीको पहल थालिएको छ । नगरपालिकामा स्तरोन्नति गर्न गाउँपालिकाले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पालिका मुकाममा आइतबार सम्पन्न नवौं गाउँसभाले हाल भाडाको घरमा कार्यालय रहेको ठाउँभन्दा...

तिमिल्सिनाले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई दिए नगद

पर्वत, ४ माघ– पर्वतको कुस्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत सुहानी नेपालीलाई पढाईलेखाईमा समस्या छ । आमा सुनिता नेपालीले मजदुरीको भरमा काम गरेर सुहानीलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरूको व्यवस्थापन गर्दै...

लठ्याउने औषधि सुँघाएर पैसाको झोला लुटेर भागेकाहरू पक्राउ

पर्वत, ३ माघ– बाटोमा हिँडिरहेकी ७० वर्षिया महिलाको साथमा रहेको पैसाको झोला लुटेर भागेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरका २३ वर्षिय शिव विश्वकर्मा र २०...

चुनाव नभए ओलीलाई देशमा बस्नै नसक्ने धक्का दिन्छौँ : देउवा

पर्वत, १ माघ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो वैशाखका लागि तोकिएको निर्वाचन नभए प्रधानमन्त्री ओलीलाई देशमा बस्नै नसक्ने गरी धक्का दिने चेतावनी दिएका छन् । पर्वतका शहीद हरिदत्त तिवारीको १८ औँ स्मृति दिवसको अवसरमा...

स्थाई केन्द्रमा सर्दै फलेवास नगरपालिका

पर्वत, २७ पुस– अस्थायी ठाउँमा रहेको पर्वतको फलेवास नगरपालिकाको केन्द्र अब भने स्थायी ठाउँमा सर्ने भएको छ । पुस २४ गते बसेको कार्यपालिकाको बैठकबाट फलेवास नगरपालिका–५ खानीगाउँ स्थित झकलकमा केन्द्र सार्ने गरी बहुमत सदस्यहरूबाट निर्णय...

जलजलामा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

बागलुङ, १५ पुस– पर्वतको जलजला गाउँपालिका–९ बनौंमा बुधबार पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पिकअप भ्यानका चालक र सहचालक घाईते भएका छन् । बुधबार ग२च ६३७९ नम्बरको पिकअप भ्यान दुर्घटना...

-->