पोखरा,३ फागुन–वैदेशिक रोजगारीको बहानामा विभिन्न देशबाट श्रीलंका पु¥याएर मानव बेचबिखन गरी फरार भएका खेम बहादुर सुवेदीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो काडमाण्डौले पक्राउ गरेको छ । बर्दिया बढैयाताल–३ घरभई कुस्मा नगरपालिका–३ बस्दै आएका ३६ वर्षीय सुवेदीले...