पर्वत, २७ फागुन– हरेक वर्ष महाशिवरात्रिका दिनमा पर्ने नेपाली सेना दिवसको अवसरमा पर्वतमा रहेको केवलजंग गुल्मले मोदीवेणीमा रहेको वृद्धाश्रममा बस्दै आएकाहरूको लागि खाद्यान्न वितरण गरेको छ । परिवार छोडेर वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई बेला...