बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्य बिमाले बढायो अस्पताल आउने बिरामी

पर्वत, ४ वैशाख– सामान्यतया दैनिक करिब ७०÷८० जना बिरामीको जाँच गर्ने गरिएको पर्वत जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप दैनिक रूपमा बढ्दै गएको छ । बिरामी नभएसम्म स्वास्थ्य परीक्षण नगर्ने नागरिकको बानी रहेको छ ।...

अर्गानिक फर्म संचालनमा

बागलुङ, २ बैशाख– पर्वतको महाशिला गाउँपालिकाका ५ युवाले संचालन गरेको कृषि फर्मको औपचारिक शुभारम्भ गरिएको छ । महाशिला गाउँपालिका–५ लुंखुका ५ युवा मिलेर खोलेको ‘एफएफ अर्गानिक कृषि फर्म’को गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बुधवार औपचारिक...

कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड

पर्वत, १ वैशाख – सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको...

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

पर्वत, २९ चैत– पर्वतको पैयुँ गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका...

पैंयु आगलागीमा ५ घर र १२ गोठ जले

पर्वत, २९ चैत–पर्वतको पैयुँ गाउँपालिकामा शुक्रबार भएको आगलागीबाट पाँच ओटा घर र १२ ओटा जलेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दिउसो दुई बजे स्थानीय जंगलबाट सुरु भएको आगलागी बस्तीमा...

पर्वतको पैयुँ गाउँपालिकामा भएको आगलागीमा ५ घर र १२ गोठ जले

पर्वत, २८ चैत– पर्वतको पैयुँ गाउँपालिकामा शुक्रवार भएको आगलागीबाट पाँच ओटा घर र १२ ओटा जलेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दिउसो दुई बजे स्थानीय जङ्गलबाट सुरु भएको आगलागी...

प्रविधिबाट शिक्षण गर्न लालायित पर्वतका शिक्षक

पर्वत, २२ चैत– पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरको शुभकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतम शिक्षकहरूको लागि सूचना र प्रविधिसम्बन्धी प्रशिक्षणहरू जहाँ जहाँ आयोजना गरिएका हुन्छन् त्यहाँ पुगिहाल्छन् । प्रशिक्षकलाई प्रश्न सोध्न उनमा कुनै हिचकिचाहट छैन...

सिंगो गाउँ व्यवसायिक बनाउन जुटे युवा

बागलुङ, २२ चैत– वैदेशिक रोजगारी र स्वदेशभित्रै पनि लामो समय गैरसरकारी संस्थामा काम गरेका युवाले सामुहिक कृषि फर्म खोलेर गाउँका किसानलाई व्यवसायिक बनाउने अभियान थालेका छन् । पर्वतको महाशिला गाउँपालिका ५ लुंखुका ५ युवा मिलेर...

४२ दिनको छोरा मारेको अभियोगमा महिला पक्राउ

पर्वत, २० चैत– जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले जन्माएको ४२ दिनको छोराको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बागलुङको ढोरपाटन...

पर्वतमा प्रवलीकरण गर्न सम्झौता नगर्नेलाई सूचीबाट हटाइयो

पर्वत, १९ चैत– पर्वतमा तोकिएको समयसीमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने १ सय ५ जनालाई प्रवलीकरणको लाभग्राही सूचीबाट हटाइएको छ । तोकिएको समयभित्र निजी आवास ममर्तको लागि सम्झौता गर्न नआउने र पहिलो किस्ता...

-->