बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहस्रधारामा पहिरो पन्छाउँदै स्काभेटर, सडक खुल्न दिनभर लाग्ने

बागलुङ, २ असार– पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ पोखरा खण्ड सुचारु गर्ने प्रयास थालिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा बुधबार बिहानदेखि स्काभेटरको प्रयोग गरेर सडक खुलाउने प्रयास थालिएको...

सेतीवेणी बजार डुबानमा : १० घर विस्थापित

पर्वत, १ असार– अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला...

लगातार बर्षापछिको पहिरोले पर्वत-बागलुङ सडक अवरुद्ध

बागलुङ, १ असार– लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले...

जलजलामा युवाहरुले सञ्चालन गरे फुड बैंक

वारी बेनी (पर्वत), २६ जेठ – जिल्लाको जलजला गाउँपालिकामा फुड बैंक स्थापना भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जलजलाले फुड बैंक स्थापना गरेको हो । युवा संघले क्वीक रिसोर्स फोर्स निर्माण गरेर...

कोरोना कहरकै अवधिमा पर्वत अस्पतालमा १ सय ३५ शल्यक्रिया

पर्वत, २१ जेठ – अस्पतालमा सेवा, सुविधा, साधन र स्रोतको वृद्धि भएपछि कोरोनाको महामारी चलिरहेकै अवधिमा पनि पर्वत जिल्ला अस्पतालमा १ सय ३५ ओटा शल्यक्रिया गरिएका छन् । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको...

सहस्रधारामा पहिरो, अत्यावश्यक कामका सवारीलाई समस्या

बागलुङ, १५ जेठ– पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर बगिरहेको पहिराका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । वर्षासँगै पहिरो बगिरहेकाले बेलाबेलामा सडक अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । गत वर्षको बर्खायाममा खसेको पहिरो...

जलजलाका संक्रमित पुरुषको धौलागिरी अस्पतालमा मृत्यु

बागलुङ, १० जेठ– पर्वतको जलजला गाउँपालिका–५ का ८८ बर्षिय संक्रमित पुरुषको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको छ । वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका ती पुरुषको सोमबार...

नेष्डोले सर्वसाधारणकालागि शेयर निस्कासन गर्दै

बागलुङ, ६ जेठ– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकालागि शेयर निस्कासन गर्ने भएको छ । संस्थाले सर्वसाधारणकालागि छुट्टाएको ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयर सार्वजनिक निस्कासन गर्ने भएको छ । सो...

विदेशमा छाक कटाएर कोरोना नियन्त्रणमा सहयोग

पर्वत, ४ जेठ– पर्वतको जलजला गाउँपालिकालाई कोरोना महामारीसँग जुध्न विदेशमा रहेका विद्यार्थीले सहयोग गरेका छन् । पढाईका बेला हुने फजुल खर्च कटाएर उनले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । जलजला गाउपालिका–४ घर भई अष्ट्रेलियामा...

धमाधम अक्सिजन प्लान्ट सञ्चालन गर्दै गण्डकीका अस्पताल

पोखरा, १ जेठ– गण्डकी प्रदेश सरकारले २ वर्षअघि नै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न बजेट व्यवस्था ग¥यो । अक्सिजन प्लान्ट राख्न मनाङ र मुस्ताङलाई ६५÷६५ लाख र अन्य जिल्ला अस्पताललाई ७५ लाखका दरले उपलब्ध...

-->