बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेपछि आफै प्रहरीमा पुगेर आत्मसमर्पण

पर्वत, २८ माघ– पर्वतको जलजला गाउँपालिकाका एक युवकले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेपछि आफै प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । हत्या गरेका व्यक्ति गाउँपालिकाको वडा नं. ४ स्थित लुङ्दीको देवीस्थानमा घर भएका ३४ वर्षिय...

दाना-खुर्काेट सबस्टेशन तयार: कालिगण्डकी सवस्टेशनको भर्चुअल उद्घाटन

बेनी, २३ माघ – गण्डकी प्रदेशकै बहुप्रतिक्षित कालीगण्डकी करिडोर २२०–१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी सबस्टेशन, प्रसारण लाईन र पर्वतको...

मन्त्री रायमाझीले गरे खुर्कोट सब स्टेशन उद्घाटन

पर्वत, २२ माघ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले २२० केभी क्षमताको खुर्कोट सब स्टेशन उद्घाटन गरेका छन् । बिहीबार कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ मा निर्माण भएको २२० केभी क्षमताको...

प्रधानमन्त्री ओली पर्वत आउने कार्यक्रम रोकियो

पर्वत, २२ माघ– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री के.पी. शर्मा ओली पर्वत आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री आउने भनी केही दिन अगाडिबाटै प्रचारप्रसार सहित सब स्टेसनमा भव्य...

सेनाले ल्यायो पानी, दंग छन गाउँले

पर्वत, २२ माघ– पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्गको ओखलढुंगामा रहेका २२ परिवारलाई पिउने पानीको समस्याले वर्षौँदेखि सताइरहेको थियो । फागुन चैतजस्ता गर्मी महिनामा खडेरी लाग्दा गाउँमा रहेका दुईवटा धारामा पानी नै सुक्थ्यो । पिउनेदेखि चौपाया...

‘मुख्यमन्त्री कप’ भलिबल प्रतियोगिता फागुन पहिलो साता

पर्वत, २१ माघ– कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म सुनसान बनेको गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । गण्डकीमा पहिलोपटक मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुन लागेको कास्की जिल्ला भलिबल...

फागुन १५ देखि २५ सम्म पर्वतमा दोस्रो मगर महोत्सव हुने

पर्वत, २१ माघ- मगर जातीका कला, संस्कृति, भेसभुसा लगायतलाई राख्ने गरी सङ्ग्रहालय निर्माण गर्न पर्वतमा मगर महोत्सवको आयोजना गरिने भएको छ । ३९ औँ मगर दिवसको अवसर जिल्लामा रहेको पुन युवा क्लबको आयोजनामा फागुन १५...

पाङ धैरेनी माविलाई दाताहरुको सहयोग

बागलुङ, १९ माघ– विवाहमा हुने खर्च कटाएर पर्वतको पाङका समाजसेवी फणीन्द्रनाथ पौडेलले स्थानीय एक विद्यालयलाई सहयोग गरेका छन् । कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सवका अवसरमा पौडेले...

‘कोठे बैठकले विपद् न्यूनीकरण हुँदैन, बैठक भन्दा पनि एक्सनमा लागौँ ।’

पर्वत, १९ माघ-  ‘यस्तै बैठकहरू धेरै भए । केन्द्रदेखि स्थानीय तहसम्म बैठक त धेरै भएका छन् । तर, दुर्घटना भएर उद्धार गर्नुपरेमा हाम्रो अवस्था के छ भन्ने त हामीलाई थाहै छ। प्रहरीको भ्यानले मान्छे...

देखिएन कोरोना खोपको साइड इफेक्ट

पर्वत, १६ माघ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मंगलबारदेखि नेपालमा पनि खोप लगाउन सुरु गरिएको छ । भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ उपलब्ध गराएपछि देशका सबै जिल्लामा बसधवारदेखि एकै साथ...

-->